काठमाडौँ- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयस नेपाल आउने भएका छन्। स्वास्थ्य सचिव रोशन पोखरेलले गेहब्रेयससहितको टोली वैशाख ८ गते नेपाल आइपुग्ने जानकारी दिए ।
उनकाअनुसार टेड्रोस तीन दिनसम्म रहने छन् । उनीसँग रिजनल डाइरेक्टर पनि आउने छन् ।
नेपालमा रहँदा उनले स्वास्थ्य...