काठमाडौँ– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम घेब्रेयसुस नेपा भ्रमणमा आउने भएका छन् । उनी डब्लुएचओकी दक्षिण पूर्वी एसिया क्षेत्रीय निर्देशक पुनम खेत्रपाल सिंहका साथ वैशाख ८ मा तीन दिने भ्रमणका लागि आउन लागेका हुन् ।
डा. टेड्रोसलाई स्वास्थ्यमन्त्री विरोध खतिवडाले नेपाल भ्रमणका लागि निमन्त्...