प्रदेश १ : नोबेलको विद्यार्थी आन्दोलन सम्बोधन गर्न समिति गठन

विराटनगर : नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा शुल्कलगायत विषयमा भएको आन्दोलनलाई सम्बोधन गर्न प्रदेश १ सरकारले अध्ययन समिति बनाएको छ।मुख्यमन्त्री राजेन्द्रकुमार राईको निर्देशनमा सामाजिक विकास मन्त्रालयले समिति गठन गरेको हो। कलेजमा विगत केही सातादेखि शुल्क वृद्धिलगायत विषयमा विद्यार्थी संगठनहरूले आन्दोलन गर्दै आएका छन्।मन्त्रालयका अस्पताल शाखा तथा चिकित्सक महाशाखा प्रमुख सागर प्रसाईंको संयोजकत्वमा गठित समितिमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानून उपसचिव सदस्य रहेका छन्। उ

सम्बन्धित सामग्री

प्रदेश १ : माओवादी सरकारमा सहभागी हुने‚ सम्भावित मन्त्रीको सूची बनाइँदै

विराटनगर :  माओवादी केन्द्र प्रदेश १ सरकारमा सहभागी हुने भएको छ। माओवादी केन्द्रको प्रदेश १ समितिका पदाधिकारी तथा संसदीय दलका नेतासहित आज (बिहीबार) बसेको बैठकले प्रदेश सरकारमा जाने निर्णय गरेको हो।यसअघि आलोपालोमा सहमति नभएसम्म सरकारमा नजाने माओवादी केन्द्रको अडान थियो तर केन्द्रबाट सरकारमा सहभागी हुन दबाब दिएपछि सरकारमा जाने निर्णय गरेको हो।मन्त्री छान्न समिति गठनपार्टीभित्रै मन्त्री बन्नेको ताँती लागिरहँदा बैठकले मन्त्री छनोट गर्न समिति गठन गरेको छ।प्रदेशका माओवादी इन्चार्ज

दुई जना कैदीबन्दी भागेको विषयमा छानविन गर्न समिति गठन

उपचारका लागि क्षयरोग निवारण संस्था विराटनगरमा भर्ना भएका दुई जना कैदी फरार भएको विषयमा छानविन गर्न प्रदेश १ प्रहरी कार्यालयले समिति गठन गरेको छ ।प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक जय राज सापकोटाको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन भएको हो । छानविन समितिलाई घटना सम्बन्धमा वास्तविकता के भएको हो, स्थलगत रुपामा खटी गई सत्य तथ्य छानबिन गरी १० दिन भित्र रायसहितको प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ ।उपचारका लागि क्ष

माओवादी निकट प्रध्यापकको प्रदेश १ समिति गठन

नेपाल राष्ट्रिय प्राध्यापक संगठनको प्रदेश नं. १ समिति गठन भएको छ । संघको गत साउन २८ गते सम्पन्न प्रदेशको अधिवेशनबाट २२ जना निर्वाचित भएका थिए । सोही सदस्यहरुको भेलाले आज ढकबहादुर मगरको नेतृत्वमा सर्वसम्मतिले पदाधिकारी चयन भएको हो ।समितिका उपाध्यक्षहरूमा प्रेमप्रसाद लुइँटेल, इलाम, मनबहादुर थापा, पीयू, सुमनकुमार कटुवाल, उदयपुर, सचिवमा गोबिन्द सुवेदी, तेह्रथुम, सहसचिवहरूमा विष्णुकुमार राई, धरान, खगेन्द्र कुमार थापा, झापा र कोषाध्यक्षमा विष्णुप्रसाद भट्टराई, झापा रहेका छन् ।समितिका सदस्यहर

आदिवासी जनजाति चलचित्र महासंघ प्रदेश १ अध्यक्षमा राई

काठमाडौं । आदिवासी जनजाति चलचित्र महासंघ प्रदेश १ को नयाँ समिति गठन भएको छ । विराटनगरमा आयोजित आदिवासी जनजाति चलचित्र विषय देशव्यापी अभिमुखीकरण कार्यक्रममा ज्योतिराज राईको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । थुप्रै फिल्म र टेलिफिल्म निर्माण गरिसकेका राई चलचित्र विकास बोर्डको आदिवासी मातृभाषी चलचित्र प्रवद्र्धन समितिको संयोजक समेत थिए । विभिन्न सामाजिक कार्यमा समेत […]

एमालेले गर्‍यो प्रदेश १ को नामकरणका लागि समिति गठन

मोरङ । प्रदेश १ को नेकपा एमालेले प्रदेश नामकरणका लागि पाँच सदस्यीय समिति गठन गरेको छ । एमाले संसदीय दलको बिहीबारको बैठकले पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीको नेतृत्वमा प्रदेश नामकरण समिति बनाएको हो । समितिको सदस्यमा जीवन घिमिरे, उषाकला राई, जगदीशप्रसाद कुसियैत र अर्जुन राई रहेको एमालेले जनाएको छ ।

काँग्रेस  प्रदेश समितिले २१ चैतपछि निर्वाचन परिचालन समिति गठन थाल्ने

नेपाली काँग्रेसका प्रदेश समितिहरूले स्थानीय तह निर्वाचन परिचालन समिति गठन प्रक्रिया थाल्ने भएका छन् । पार्टी केन्द्रीय उपसभापति तथा स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति संयोजक पूर्णबहादुर खड्का नेतृत्वको समितिले बिहीबार गरेको निर्णयअनुसार प्रदेश समितिहरूले प्रदेशस्तरमा समिति गठन प्रक्रिया थाल्न भएका हुन् । प्रदेश १ का सभापति उद्धव थापाले २१ चैतमा प्रदेश समितिको बैठक विराटनगरमा बोलाइएको जानकारी दिए । बैठकपछि समिति गठन गरिने उनले बताए । उनका अनुसार त्यसपछि भने प्रदेशस्तरीय पा

लेटाङ घटना : एसएसपीको नेतृत्वमा छानविन समिति गठन

एक महिला प्रहरीको ज्यान जाने गरी मोरङको लेटाङमा भएको घटनाको छानविन गर्न प्रदेश १ प्रहरी कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र प्रसाद चौधरीको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरेको छ । प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी अरुण बिसीका अनुसार घटनाको छानविन गर्न चौधरीको नेतृत्वमा ५ सदस्यीय समिति निर्माण गरिएको हो । उक्त समितिले समग्र अनुसन्धान गरेर दोषी पत्ता लगाउने बिसीको भनाइ छ । चौधरी १ नम्बर प्रदेश प्रहरी कार्यालय, अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखाका प्रमुख हुन् । &ls

कोरोना संक्रमण नियन्त्रण गर्न प्रदेश १ मा निर्देशक समिति गठन

तेस्रो भेरियन्टका रुपमा तीब्र रुपले संक्रमण भइरहेको कोरोना भाइसर संक्रमण रोकथामलाई नियन्त्रण गर्न प्रदेश १ सरकारले उच्च स्तरीय निर्देशक समिति गठन गरेको छ । बिहीबार बसेको मन्त्री परिषदको बैठकले पहिलेको प्रदेश...

कोरोना संक्रमण नियन्त्रण गर्न प्रदेश १ मा निर्देशक समिति गठन

तेस्रो भेरियन्टका रुपमा तीब्र रुपले संक्रमण भइरहेको कोरोना भाइसर संक्रमण रोकथामलाई नियन्त्रण गर्न प्रदेश १ सरकारले उच्च स्तरीय निर्देशक समिति गठन गरेको छ । बिहीबार बसेको मन्त्री परिषदको बैठकले पहिलेको प्रदेश...

कोरोना नियन्त्रण गर्न सातै प्रदेशमा उच्चस्तरीय समिति गठन

काठमाडौं : कोरोना संक्रमण तीव्र बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यसको नियन्त्रणको लागि उच्चस्तरीय समिति गठन गरेको छ। मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार संक्रमण नियन्त्रणका लागि सातै प्रदेशमा विज्ञ चिकित्सकसहित सात वटा समिति गठन गरेको हो।जसमा प्रदेश १ मा डा महेन्द्रप्रसाद श्रेष्ठ र डा पवनजङ्ग रायमाझी, प्रदेश २ मा डा रोशन पोखरेल र डा मोहमद दाउद, बागमतीमा डा रोशन पोखरेल र डा मदनकुमार उपाध्यायलाई जिम्मेवारी दिइएको छ।यस्तै गण्डकी प्रदेशमा डा गुणराज लोहनी र डा