अध्ययनका लागि जापान पुगेका एक नेपालीको मृत्यु

काठमाडौं : दुई महिनाअघि अध्ययनका लागि जापान पुगेका एक नेपालीको मृत्यु भएको छ।जापानको रयोग़ोकु स्टेसनको सुमिदामा रहेको जापानी भाषा कलेजमा जापानी भाषा अध्ययनका लागि पुगेका नुवाकोटका १८ वर्षीय प्रवीण नेपालको बिहीबार मृत्यु भएको हो।युवकको मृत्यु शङ्कास्पद रहेको छात्रावासमा बसेका विद्यार्थीले बताएका छन्। यस विषयमा जापानको आधिकारी निकायले केही भनेको छैन। मंगलबारसम्म विद्यालयमा नियमित अध्ययनका लागि गइरहेका युवक बिरामी भएको जानकारी गराइएको थियो। नियमित अध्ययनका लागि नगएपछि साथीहरूले खोज्दा कोठ

सम्बन्धित सामग्री

जापानमा सडक दुर्घटनामा दुई नेपालीको मृत्यु

जापान- जापानमा मंगलबार साँझ भएको सडक दुर्घटनामा दुई नेपालीसहित ३ जनाको मृत्यु भएको छ।  जापानको मियागी प्रिफेक्चरको कुरिहारामा हिजो साँझ बीच बाटोमा रोकिएको बसलाई ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा तीन जनाको मृत्यु भएकोमा दुई जना नेपाली पुरुष रहेको र एक जना जापानी महिला रहेको बताइएको छ । प्रहर...

टाेकियो अदालतले दियो हिरासतमा परेका नेपालीको मृत्युमा क्षतिपूर्ति दिन आदेश

जापान सरकारले प्रहरी हिरासतमा परेका एक नेपालीको मृत्यु भएकाेमा झण्डै १० लाख येन क्षतिपूर्ति तिर्ने भएकाे छ। टोकियो जिल्ला अदालतले शुक्रबार टोकियो महानगरपालिकालाई क्षतिपूर्ति तिर्न आदेश दिएकाे हाे। सन् २०१७ मा अर्जुनबहादुर सिंहकाे मृत्यु राजधानीकाे सिन्जुकु वार्डमा रहेको प्रहरी चौकीमा भएकाे थियाे। टोकियो जिल्ला अदालतले अर्जुनबहादुर सिंहलाई उचित उपचार उपलब्ध गराउन अधिकारीहरूको असफलता गैरकानुनी भएको […]

दुई महिना अघि अध्ययनका लागि जापान आएका प्रविणले किन रोजे मृत्युको बाटो…

जापान। दुई महिना अघि अध्ययनका लागि जापान आएका एक नेपालीको मृत्यु भएको छ । जापानको रयोग़ोकु स्टेशनको सुमिदामा रहेको जापानी भाषा कलेजमा जापानी भाषा अध्ययनका लागि आएका नेपालको नुवाकोट स्थायी घर रहेका १८ वर्षीय प्रवीण नेपालको बिहिवार मृत्यु भएको हो । मृतक नेपालको के कसरी मृत्यु भएको हो भन्ने स्पष्ट जानकारी नगराइएपनि उनले आफ़नो मृत्युलाई […]

जापानमा एक हप्तामा ३ नेपालीको मृत्यु

जापान - जापानमा एक हप्ताको अवधिमा तीन जना नेपालीको निधन भएको छ । काम र पढाइको शिलशिलामा जापान पुगेका ३ जना नेपालीको निधन भएकोहो । अगष्ट ८ गते आइतबार बागलुङ घर भइ ओशाकामा …

कोरोनाबाट विदेशमा थप तीन नेपालीको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट विदेशमा रहेका थप तीन जना नेपालको मृत्यु भएको छ । बेलायतमा एक र पोर्चुगलमा दुई जनाको मृत्यु भएको गैर आवासीय नेपाली संघले जानकारी दिएको छ ।  यो सँगै हालसम्म विदेशमा मृत्यु हुने नेपालीको संख्या ३२० पुगेको छ ।  संघका स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाले शनिबारसम्म विभिन्न देशमा रहेका ५३ हजार ३८५ नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिएका छन् । तीमध्ये पनि ५० हजार ६५६ जना कोरोना मुक्त भएका छन् ।  यस साता स्पेन, पोल्याण्ड, जापान, युएई, कुवेत, साउदी...

एक सातामा विदेशमा थप १३ नेपालीको मृत्यु

कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो एक सातामा विदेशमा थप १३ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार संयुक्त अरब इमिरेट्स (युएई)मा थप छ, भारतमा पाँच, ओमान र कुवेतमा एक÷एक नेपालीको मृत्यु भएको हो । समितिका अनुसार शनिबार साँझसम्म विभिन्न १४ देशमा १४३ नेपालीको कोरोना सङ्क्रमणबाट मृत्यु भइसकेको छ । हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की, नेदरल्यान्ड र स्विडेन, ओमानलगायत देशमा रहेका नेपालीको मृत्यु भएको छ ।

कोरोना संक्रमणले विदेशमा नेपालीको मृत्यु हुने क्रम रोकियो

कोरोना भाइरसको सङ्क्रमणले विदेशमा नेपालीको मृत्यु हुने क्रम रोकिएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अनुसार आठ सातालगातार विभिन्न देशमा नेपालीले ज्यान गुमाए पनि यस साता भने कोरोना भाइरसको सङ्क्रमणले निधन भएन । एनआरएन, स्वास्थ्य समितिका अनुसार विश्वका विभिन्न देशमा कोरोना सङ्क्रमण दरमा शनिबार साँझसम्म उल्लेख्य कमी आएको छ । डेनमार्क, नेदरल्याण्ड्स, अष्ट्रेलिया, जापान, म्यानमा, पोल्याण्ड, रुस, न्युजिल्याण्ड, क्यानडा, फिनल्याण्ड, आयरल्याण्ड, जर्मनी, स्वीडेन, फ्रान्स, बेल्जियमलगायत १५ देशमा बस्ने करीब नौ हजार नेपाली कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् ।

कोरोनाबाट विश्वभर ४९ नेपालीको मृत्यु, दुई हजार संक्रमित

विश्वभर फैलिएको कोभिड–१९को महामारीबाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ४९ पुगेका छन् । गैरआवासीय नेपाली संघ(एनआरएन), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार बेलायतमा ३३, अमेरिकामा १०, संयुक्त अरब इमिरेट्समा दुई तथा आयरल्याण्ड, जापान, टर्की र नेदरल्याण्डसमा एकएक जनाको निधन भएको हो ।

दुर्घटनामा परी जापानमा एक नेपालीकाे मृत्यु, अर्का एक गम्भीर घाइते

टोकियो, जापान। जापानमा भएको सडक दुर्घटनामा एकजना नेपालीको मृत्यु भएको छ। घटनामा अर्का एक नेपाली पनि गम्भीर घाइते भएका छन्। घटनामा बागलुङ जिल्लाको बागलुङ नगरपालिका–६...

जापानको कोवेमा एक नेपालीको मृत्यु

टोकियो (जापान) । अध्ययनका लागि दुई वर्षअघि जापान आएका गोरखाको गण्डकी गाउँपालिका–७ चुलिङका २६ वर्षीय