जापान सरकारले प्रहरी हिरासतमा परेका एक नेपालीको मृत्यु भएकाेमा झण्डै १० लाख येन क्षतिपूर्ति तिर्ने भएकाे छ। टोकियो जिल्ला अदालतले शुक्रबार टोकियो महानगरपालिकालाई क्षतिपूर्ति तिर्न आदेश दिएकाे हाे। सन् २०१७ मा अर्जुनबहादुर सिंहकाे मृत्यु राजधानीकाे सिन्जुकु वार्डमा रहेको प्रहरी चौकीमा भएकाे थियाे। टोकियो जिल्ला अदालतले अर्जुनबहादुर सिंहलाई उचित उपचार उपलब्ध गराउन अधिकारीहरूको असफलता गैरकानुनी भएको […]