बायर्न र बार्सिलोना भिड्दै

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको समूह चरणको अन्तिम खेलमा जर्मन क्लब बायर्न म्युनिख र क्याटलान क्लब बार्सिलोनाबीच प्रतिस्पर्धा हुदैछ । खेल बायर्नको घरेलु मैदान एलिएन्ज एरिनामा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान पक्का गरिसकेको बायर्न घरेलु मैदानमा बार्सिलोनालाई हराउँदै समूह चरणमा शतप्रतिशत जित निकाल्ने योजनामा मैदान उत्रनेछ । टोलीसँग […]

सम्बन्धित सामग्री

च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरियो बार्सिलोना

बायर्न म्युनिखसँग ३-० गोल अन्तरले पराजित हुँदै बार्सिलोना च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको हो ।

बायर्न र बार्सिलोना खेल्दै

एजेन्सी – युइएफए च्याम्पियन्स लिगमा आज मंगलबार जर्मन क्लब बायर्न म्युनिखले घरेलु मैदानमा क्याटलान क्लब बार्सिलोनाको आतिथ्यता गर्दैछ । खेल नेपाली समयअनुसार राति १२ः४५ बजे म्युनिखस्थित एलिएन्ज एरिनामा हुनेछ । दुवै टोली लगातार दोस्रो जितको खोजीमा मैदान उत्रनेछ । घरेलु मैदानमा बायर्न यो सिजनमा लयमा रहेको बार्सिलोनालाई हराउँदै समूह ‘सी’ मा लगातार दोस्रो जितको लक्ष्यमा […]

च्याम्पियन्स लिग: बायर्न म्युनिख र बार्सिलोना एकै समूहमा

स्पेनिस क्लब बार्सिलोना र जर्मन क्लब बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको एकै समूहमा परेका छन् ।

च्याम्पियन्स लिगको ड्र सार्वजनिक, बायर्न र बार्सिलोना एउटै समूहमा

एजेन्सी । युरोपेली फूटबल महासंघ(युईएफए)ले च्याम्पियन्स लिगको ड्र सार्वजनिक गरेको छ । बिहीबार राति इस्तानबुलमा भएको समारोहमा युईएफएले च्याम्पियन्स लिगको समूह चरणको ड्र सार्वजनिक गरेको हो । युईएफएले सार्वजनिक गरेको ड्रमा जर्मन क्लब बायर्न म्युनिख र क्याटलान क्लब बार्सिलोना एउटै समूहमा परेका छन् । बायर्न र बार्सिलोनासँगै इटालियन क्लब इन्टर मिलान र एफसी भिक्टोरिया प्लजेनपनि […]

च्याम्पियन्स लिग ड्र : बार्सिलोना र बायर्न फेरि एकै समूहमा

१० भदौ, काठमाडौं । स्पानिस क्लब बार्सिलोना र जर्मन क्लब बायर्न म्युनिख यूईएफए च्याम्पियन्स लिगमा फेरि एकै समूहमा परेका छन् । च्याम्पियन्स लिग २०२२/२३ को लागि बिहीबार राति टर्कीकको इस्तानबुलमा भएको ड्र कार्यक्रममा बार्सिलोना र बायर्न एकै समूह सी मा परेका हुन् । यस समूहमा इन्टर मिलान र भिक्टोरिया प्लेजन पनि छन् । अघिल्लो सिजन […]

दुई महारथी बार्सिलोना र बायर्न म्युनिख एकै समूहमा

युरोपियन फुटबल एसोसिएसन (यूईएफए)ले बिहीबार राति च्याम्पियन्स लिग फुटबलको समूह चरणको ड्र सार्वजनिक गरेको छ । ड्र अनुसार दुई महारथी क्लब बार्सिलोना र बायर्न म्युनिख समूह 'सी' मा परेको छन् । अन्य समूहको तुलनामा यो समूहलाई कठिन मानिएको छ । यस समूहमा इन्टर मिलान र भिक्टोरिया प्लेजन पनि रहेका छन् ।समूह 'ए'मा आयाक्स, लिभरपुल, नापोली र रेन्जर्स रहेको छ । समूह 'बी' मा पोर्टो, एट्लेटिको मड्रिड, बायर्न लिभरकुसेन र क्लब ब्रुग रहेको छ।समूह 'डी' मा फ्रान्कफर्ट, टोटेनह

बार्सिलोना र बायर्न च्याम्पियन्स लिगको एकै समूहमा

एजेन्सी – जर्मन च्याम्पियन बायर्न म्युनिख र क्याटलान क्लब बार्सिलोना यूईएफए च्याम्पियन्स लिगको एकै समूहमा परेका छन् । टर्कीको इस्तानबुलमा भएको समारोहबाट च्याम्पियन्स लिग २०२२/२३ को समूह चरणको टिम विभाजन गरिएको हो । लिगको प्रदर्शन आधारमा २६ टोली र प्लेअफ चरणबाट ६ गरि कुल ३२ टोलीले समूह चरमा स्थान बनाएका थिए । ८ समूहका शीर्ष […]

कोरोना भाइरस : बायर्न र बार्सिलोनाको खेल बन्द रंगशालामा

काठमाडौँ- कोरोना भाइरसको महामारी बढेपछि च्याम्पियन्स लिग अन्तर्गत बायर्न म्युनिख र बार्सिलोनाबीचको खेल बन्द रंगशालामा गरिने भएको छ । बायर्न र बार्सिलोनाबीचको खेल जर्मनीको एलिनाज स्टेडियममा पाँच दिनपछि (डिसेम्बर ९) मा हुनेछ । महामारी बढेपछि जर्मन सरकारले खेल दर्शक बिना गराउने तय गरेको हो। बायर्न र बार्सिलोना समूह ‘ई’ मा रहेको छ । बायर्न नकआउट […]