च्याम्पियन्स लिगको 'ड्र' सार्वजनिक : बार्सिलोना र बायर्न एकै समूहमा, रियल मड्रिड समूह ‘एफ’ मा

काठमाण्डाै - युरोपियन फुटबल एसोसियशन (यूईएफए) ले च्याम्पियन्स लिग फुटबलको समूह चरणको ‘ड्र’ सार्वजनिक गरेको छ । यूईएफएले नयाँ सिजनको लागि समूह चरणको ‘ड्र’ सार्वजनिक गरेको हो । ‘ड्र’ अनुसार बार्सिलोना र बायर्न म्युनिख एकै समूहमा परेका छन् । बार्सिलोना र बायर्न समूह ‘सी’ मा परेका छन् । साविक विजेता रियल मड्रिड भने समूह ‘एफ’ मा परेको छ । समूह चरणको ‘ड्र’ अनुसार समूह ‘ए’ मा आयाक्स, लिभरपुल, नापोली र रेन्जर्स रहेका छन् । यस्तै समूह ...