काठमाडौँ – सत्ता गठबन्धनमा भइरहको सिट बाँडफाँटमा असन्तुष्ट बनेको जनता समाजवादी पार्टी (जसपा) को बैठक बसेकाे छ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि सिट बाँडफाँटमा असन्तुष्ट बनेको जसपाले गठबन्धनमा माग दाबी गरेजति सिट नपाए कस्तो रणनीति बनाउने भन्नेबारे छलफलमा जुटिरहेको छ। जसपाले मधेसमा आधा सीट अर्थात १६ सहित कम्तीमा २० सिट दाबी गरेकोमा १६ सीटमात्रे पाउने […]