जसपा असन्तुष्ट पक्ष आयोगमा

जनता समाजवादी पार्टी (जसपा) भित्रको विवाद चर्किएको बेला असन्तुष्ट पक्षका केही नेता नयाँ पार्टी दर्ताबारे कानुनी प्रक्रिया बुझ्न निर्वाचन आयोग पुगेको खुलासा भएको छ।...

सम्बन्धित सामग्री

महन्थ ठाकुर पक्ष ‘जसपा लोकतन्त्रिक’ पार्टी दर्ता गराउने तयारीमा

जसपाको असन्तुष्ट महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले नयाँ पार्टी दर्ता गर्ने तयारीमा जुटेको छ ।

उपेन्द्र यादवले बोलाए कार्यकारिणी समितिको बैठक

जनता समाजवादी पार्टी नेपाल (जसपा) को उपेन्द्र यादव पक्षले कार्यकारिणी समितिको बैठक बोलाएको छ । वर्तमान राजनीतिक परिस्थितिबारे छलफल गरी आवश्यक निर्णय लिनुपर्ने भन्दै बुधबारका लागि बैठक बोलाइएको उपेन्द्र यादवले जानकारी दिए ।पार्टीको विवाद बारेमा निर्वाचन आयोगले दिएको निर्णयप्रति यादव पक्ष असन्तुष्ट छ । पार्टीको आधिकारिकताका लागि पुनः निर्वाचन आयोग जाने कि सर्वोच्चमा मुद्दा दायर गर्ने भन्ने लगायतको विषयमा बैठकमा छलफल हुने बताइएको छ ।  यादवले पार्टीबाट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा सहभ