गठबन्धन सहयात्रीसँग जसपा असन्तुष्ट

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) सिट बाँडफाँटको विषयलाई लिएर सत्तारूढ गठबन्धनसँग असन्तुष्ट बनेको छ । पाँच दलिय गठबन्धनको एक घटक जसपा सिट बाँडफाँटमा अन्यायमा गर्न लागिएको भन्दै असन्तुष्ट बनेको हो । जसपाका अध्यक्ष उपेन्द्र यादवले सार्वजनिक रूपमै सिट बाँडफाँटमा अहिले भइरहेको छलफलप्रति असन्तुष्टि पोखेका छन् । धनुषामा बिहीबार आयोजित एक कार्यक्रममा अध्यक्ष यादवले जसपा […]

सम्बन्धित सामग्री

सरकारको कामप्रति जसपा असन्तुष्ट

सरकारको कामकारबाहीबारे आलोचना भइरहेका बेला सत्ता गठबन्धन दल जनता समाजवादी पार्टी (जसपा) ले सरकारलाई ५३ बुँदे सुझाव दिएको छ । जसपा अध्यक्ष उपेन्द्र यादवले गठबन्धन बैठकमा लिखित सुझाव पेस गर्दै सरकारको काम प्रभावकारी बनाउन आग्रह गरेका हुन् ।

प्रभु साहले पाए चुनाव चिह्न चापाकल

रौतहट : रौतहट निर्वाचन क्षेत्र नं–३ को प्रतिनिधिसभाका सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका पूर्व मन्त्री प्रभु साहले ‘चापाकल’ चुनाव चिन्ह पाएका छन्।निर्वाचन आयोगले बुधबार साहलाई चुनाव चिन्ह चापाकल प्रदान गरेको हो।एमालेले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)सँग गठबन्धन गरेको भन्दै स्थायी कमिटी सदस्यसमेत रहेका साहले स्वतन्त्र उम्मेदवारी दिएका थिए।एमालेबाट रौतहट निर्वाचन क्षेत्र नं–३ को टिकट पाएका साहले एमालेसँग असन्तुष्ट भएको बताउँदै स्वतन्त्र

सिट बाँडफाँटमा जसपा असन्तुष्ट, अरु दलसँग तालमेलको ढोका खुल्ला राख्ने

शनिबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले गठबन्धनमा भइरहेको छलफल पार्टीका लागि सन्तोषजनक नभएको निष्कर्ष निकालेको हो। प्रवक्ता मनिष सुमनले पहिलो प्राथमिकता पाँचदलीय गठबन्धन भए पनि विकल्पमा अरु दलसँग तालमेल गर्ने जसपाको निर्णय गरेको बताए।...

जसपाले उठयाे हात, गठबन्धन भत्किने

काठमाडाैं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावको लागि सिट बाँडफाँटमा असन्तुष्ट सत्तारुढ पाँच दलीय गठबन्धनको एक घटक जनता समाजवादी पार्टी (जसपा) ले गठबन्धन बाहिरका दलसँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ । शनिबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले गठबन्धनमा सिट बाँडफाँटबारे भइरहेको छलफल पार्टीका लागि सन्तोषजनक नभएको निष्कर्ष निकाल्दै अन्य दलसँग पनि चुनावी तालमेल गर्न […]

गठबन्धन सहयात्रीसँग जसपा असन्तुष्ट

काठमाडौं, असोज १५। जनता समाजवादी पार्टी (जसपा) सिट बाँडफाँटको विषयलाई लिएर सत्तारूढ गठबन्धनसँग असन्तुष्ट बनेको छ। पाँच दलीय गठबन्धनको एक घटक जसपा सिट बाँडफाँटमा अन्यायमा गर्न लागिएको भन्दै असन्तुष्ट बनेको हो। जसपाका अध्यक्ष उपेन्द्र यादवले सार्वजनिक रूपमै सिट बाँडफाँटमा अहिले भइरहेको छलफलप्रति असन्तुष्टि पोखेका छन्। धनुषामा बिहीबार आयोजित एक कार्यक्रममा अध्यक्ष यादवले जसपा गठबन्धनबिना चुनाव […]

गठबन्धन सहयात्रीसँग जसपा असन्तुष्ट

जनता समाजवादी पार्टी (जसपा) सिट बाँडफाँटको विषयलाई लिएर सत्तारूढ गठबन्धनसँग असन्तुष्ट बनेको छ।

भागबण्डाप्रति धनुषामा गठबन्धन घटक असन्तुष्ट, भन्छन्– पुरानै दाबी कायमै

-शिव अधिकारी यदुवंशीसत्ता गठबन्धनले आसन्न प्रतिनिधिसभा निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फ भागबण्डा करिबकरिब टुङ्गो लगाए पनि सिट बाँडफाँट भएका जिल्लामै असन्तुष्टि देखिएको छ । धनुषाका चार निर्वाचन क्षेत्रमध्ये दुईमा नेपाली कांग्रेस, दुईमा जसपा नेपालको दाबी गरिरहेको अवस्थामा माओवादी केन्द्रले पनि एउटा सिटमा दाबी गरेको छ ।नेपाली कांग्रेस धनुषाको सभापति योगी पजियारले धनुषाको ४ निर्वाचन क्षेत्रमध्ये दुई निर्वाचन क्षेत्रमा कांग्रेसको मुख्य दाबेदारी रहेको बताए । उनले धनुषा निर्वाचन क्षेत्र ३ र ४ नेपाली कां

गठबन्धन टुटाउन उपेन्द्र यादवसँग केपी ओलीकाे भेट !

काठमाडौं । स्थानीय तह निर्वाचनमा भएको तालमेललाई लिएर जनता समाजवादी पार्टी (जसपा) गठबन्धका अन्य दलसँग असन्तुष्ट हुँदा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सहकार्य गर्ने तयारी गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले बुधबार जसपा अध्यक्ष उपेन्द्र यादवसँग भेट पनि गरेका छन् । दुई नेताबीचको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ । गठबन्धन दलहरू नेपाली कांग्रेस, नेकपा […] The post गठबन्धन टुटाउन उपेन्द्र यादवसँग केपी ओलीकाे भेट ! appeared first on राजधानी राष्ट्रिय दैनिक.

ओलीलाई आफ्नै कदमबाट धक्का, विपक्षी गठबन्धनलाई मौका

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आफैँलेले चालेको कदमका कारण कमजोर बन्दै गइरहेका छन्। सर्वोच्च अदालत र विपक्षी गठबन्धनविरुद्ध चालेका एकपछि अर्का कदमले ओलीलाई धक्का लागेको हो। कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का असन्तुष्ट नेता माधवकुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र जनता समाजवादी पार्टी (जसपा)को अध्यक्ष उपेन्द्र यादवबीच ओली विरुद्ध बलियो गठबन्धन बनेको छ।अर्कातर्फ, पार्टीका नेता झलनाथ खनाल र मा