काठमाडौं । सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को जोखिम बढ्न सक्ने आँकलनसहित दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको छ । गृह मन्त्रालयले आइतबार विदेशी नागरिक’bout अध्ययन र अनुगमन गर्ने सरकारी निकाय अध्यागमन विभागसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय र सीमा क्षेत्रमा रहेका प्रशासन कार्यालयलाई दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई प्रवेशमा रोक लगाउन निर्देशन दिएको हो […]
The post कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को सन्त्रास appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.