४४ देशमा भेटियो कोरोनाको भारतीय भेरियन्ट

एजेन्सी।विश्व स्वास्थय संगठन(डब्लुएचओ) ले कोरोना भाइरसको भारतीय भेरियन्ट(कोरोना भाइरस के.बी.१.६१७) विश्वका ४४ देशमा पुगिसकेको बताएको छ।डब्लुएचओले कोरोना भाइरसको भारतीय भेरियन्ट विश्वका लागि खतरा बन्न सक्ने समेत औंल्याएको छ।डब्लुएचओले कोरोना भाइरसमा आएको बदलाब र जनस्वास्थ्यका नयाँ मापदण्डका विषयमा निरन्तर अनुसन्धान गर्दै आएको छ।डब्लुएचओकाअनुसार कोरोनाको भारतीय भेरियन्ट धेरै संक्रामक रहेको छ र यो पहिलो पटक २०२० अक्टोबरमा भारतमा पहिलोपटक पाइएको थियो।

सम्बन्धित सामग्री

‘भारतीय भेरियन्ट’ भनिएका सबै सामग्री हटाउन भारतको आग्रह

एजेन्सी।भारतको सूचना प्रविधि मन्त्रालयले सबै सामाजिक सञ्जाल कम्पनीहरूलाई पत्र पठाएर कोरोनाभाइरसको ‘भारतीय भेरियन्ट’ भनिएको सबै सामग्रीहरुलाई हटाउन आग्रह गरेको रोयटर्सले लेखेको छ।सोसल मिडियाहरुलाई पठाईएको सो पत्रमा कोरोनाभाइरसको भारतीय भेरिएन्ट भन्ने सम्पूर्ण विषयहरुलाई हटाउन भनिएको छ। भारतको सो पत्रमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भारतीय भेरिएन्ट भनिनु आधारहीन र पूर्णत झुट भएको बताउँदै आफूहरुले भारतीय भेरियन्ट नभनेको उल्लेख गरेको छ।

सामाजिक सञ्जालबाट भारतीय भेरियन्ट लेखिएका पोस्टहरु हटाउन भारतको निर्देशन

काठमाडौं । भारत सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई कोभिड१९ को ‘भारतीय भेरियन्ट’ भनेर उल्लेख गरिएका सामग्रीहरू हटाउन निर्देशन दिएको छ। सूचना प्रविधि मन्त्रालयका अनुसार विश्व स्वास्थ्य सङ्गठन  डब्ल्यूएचओ ले कोरोनाभाइरसको उक्त प्रकारलाई बी १ ६१७ को रूपमा सूचीकृत गरेको हुनाले त्यसलाई ‘भारतीय’ भन्नु गलत रहेको तर्क गरेको छ।कोरोनाभाइरसका अन्य प्रकारलाई चिनाउन ‘यूके भेरियन्ट’ र ‘ब्रजिल भेरियन्ट’ […]

कोरोना भाइरस : भारतीय भेरियन्ट नभन्न सामाजिक सञ्जाल कम्पनीहरुलाई भारतको निर्देशन

काठमाण्डाै - भारतले कोरोना भाइरसको भारतीय भेरियन्ट उल्लेख भएका सामग्रीहरु हटाउन सामाजिक सञ्जाल कम्पनीहरुलाई निर्देशन दिएको छ । विश्व स्वास्थ्य सङ्गठनले भारतीय भेरियन्ट नभइ बी. १. ६१७ नाम दिएकाले यसलाई भारतीय भेरियन्ट भनेर प्रचार गरिनु गलत भएकाले त्यस्ता सामग्री हटाउन फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जाललाई निर्देशन दिएको भारतको सूचना प्रविधि मन्त्रालयले जनाएको छ । कोरोना भाइरसका भेरियन्टहरु पहिलो पटक देखिएको ठाउँअनुसार यूके भेरियन्ट, ब्राजिलियन भेरियन्ट, भारतीय भेरियन्ट जस्ता नाममा चिनिँदै आएको छ । अघिल्लो महिना...

४४ देशमा भेटियो कोरोनाको भारतीय भेरियन्ट

एजेन्सी।विश्व स्वास्थय संगठन(डब्लुएचओ) ले कोरोना भाइरसको भारतीय भेरियन्ट(कोरोना भाइरस के.बी.१.६१७) विश्वका ४४ देशमा पुगिसकेको बताएको छ।डब्लुएचओले कोरोना भाइरसको भारतीय भेरियन्ट विश्वका लागि खतरा बन्न सक्ने समेत औंल्याएको छ।डब्लुएचओले कोरोना भाइरसमा आएको बदलाब र जनस्वास्थ्यका नयाँ मापदण्डका विषयमा निरन्तर अनुसन्धान गर्दै आएको छ।डब्लुएचओकाअनुसार कोरोनाको भारतीय भेरियन्ट धेरै संक्रामक रहेको छ र यो पहिलो पटक २०२० अक्टोबरमा भारतमा पहिलोपटक पाइएको थियो।

कोरोनाको भारतीय भेरियन्ट चिन्ताजनक रहेको डब्ल्यूएचओ भनाइ

एजेन्सी। विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले कोरोनाको भारतीय भेरियन्टलाई विश्वस्तरमा 'चिन्ताजनक स्वरुप' को श्रेणीमा राखेको छ। यसअघि डब्ल्यूएचओले यो भेरियन्टलाई 'निगरानी स्वरुप' मा राखेको थियो। डब्ल्यूएचओ अधिकारीकाअनुसार भारतमा फैलिएको नयाँ भेरियन्टको प्रसार तीव्र रहेकाले यसको रोकथामबारे पनि चर्चा हुने गरेको छ। दैनिक चारलाखसम्म संक्रमित हुने नयाँ भेरियन्टका कारण भारतको स्वास्थ्य व्यवस्थामै चुनौती थपिएको छ।

स्पेनमा भेटियो कोरोनाको भारतीय भेरियन्ट

एजेन्सी। कोरोनाको दोस्रो लहरबाट त्रस्त भारतको जस्तै भाइरस अब स्पेनमा पनि भेटिएको छ। स्पेनका ११ जनामा यस्तो भाइरस देखिएको हो। स्पेनका विभिन्न क्षेत्रमा यस्ता भेरियन्ट भेटिएका हुन्। स्पेन सरकारले कोरोना नियन्त्रणका लागि गत साता सात टन चिकित्सा सामग्री सहयोग गर्ने निर्णय गरेको थियो। भारतमा बितेको २४ घण्टामा चार लाख १२ हजार कोरोनो संक्रमित थपिएका छन्। चार हजारको ज्यान गएको छ।

चीन पुग्यो कोरोनाको भारतीय भेरियन्ट, हाईअलर्ट जारी

बीबीसी। चीनले आफ्ना केही नागरिकमा कोरोनाको भारतीय भेरियन्ट देखिएपछि नयाँ 'डिजिज कन्ट्रोल एजेन्सी' गठन गरेको छ। भाइरसको नयाँ प्रजाति देखिएपछि देशमा हाईअलर्टसमेत जारी गरिएको छ। भारत घुमेर चीन फर्किएका केही यात्रुलाई १४ दिनको क्‍वारेन्टाइन राखेको र उनीहरुमा भारतीय भेरियन्ट देखिएको हो। त्यस्ता यात्रु कतिजनामा भाइरस देखिएको हो भन्नेबारे भने चीनले केही बोलेको छैन। कोरोनाको दोस्रो लहर भारतमा भयावह बनेको छ।