पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखा परेको छ । स्याङजा र गोरखाका गरी ५ जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट (डेल्टा बी.१.६१७.२) देखा परेको प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्तिमार्फत पुष्टि गरेको छ । तीमध्ये स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका १४ र ६० वर्षका पुरुष तथा गोरखाका बारवाक सुलिकोट गाउँपालिकाका ३३, ४० र ७० वर्षीया महिला […]
The post गण्डकीमा कोरोनाको नयाँ भेरियन्ट भेटियो appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.