कोभिड-१९ को संक्रमण न्यूनीकरणका लागि आठ बुँदे निर्णय

हाल सञ्चालनमा रहेका नेपाल र भारतबीचका सीमा नाकाहरुलाई कोभिड-१९ संक्रमणको अवस्था हेरी पुनरावलोकन गर्ने र संक्रमण दर उच्च हुन पुगेका नाका घटाउने तर्फ गृह मन्त्रालयले आवश्यक गृहकार्य गर्ने सिसिएमसीले जनाएको छ।

सम्बन्धित सामग्री

विपद् न्यूनीकरणका लागि आवश्यक कदम चाल्न जरुरी : देउवा

काठमाडौँ : नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनले निम्त्याएका विपद् न्यूनीकरणका लागि नेपालले आवश्यक कदम चाल्न ढिलो गर्न नहुने बताएका छन्।शनिवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा बोल्दै उनले जलवायु परिवर्तनका कारण नेपालमा अतिवृष्टि, अनावृष्टिलगायतका संकट देखा परिरहेको उल्लेख गर्दै त्यसको न्यूनीकरणका लागि नेपालले आवश्यक कदम चाल्न जरुरी भइसकेको बताए।सभापति देउवाले जलवायु परिवर्तनकै कारण हिमालमा हिउँ नभएको अवस्था आउनु चुनौतीपूर्ण रह

‘प्रदूषण रोकथाम र न्यूनीकरणका लागि बजेट अपुग’

वातावरण तथा ऊर्जा क्षेत्रमा कार्यरत ९ संस्थाले सरकारले हालै सार्वजनिक गरेको बजेटमा वातावरणको विषयलाई प्राथमिकताको रूपमा चर्चा गरे पनि स्वच्छ हावा प्रवद्र्धन तथा वायु प्रदूषण रोकथाम र न्यूनीकरणका लागि बजेट अपुग रहेको प्रतिक्रिया दिएका छन्।...

भूकम्पीय जोखिम न्यूनीकरणका लागि सूचना, प्रविधिका सामग्रीहरूको प्रदर्शनी

काठमाडौं । २५ औं भूकम्प सुरक्षा दिवसको अवसर पारेर काठमाडौंमा भूकम्पीय जोखिम न्यूनीकरणका लागि आवश्यक सूचना, प्रविधिसहितका सामग्रीहरूको प्रदर्शनी सुरु भएको छ ।   काठमाडौं महानगरपालिकाले सो दिवसको अवसर पारेर भूकम्पीय जोखिम न्यूनीकरणका लागि आवश्यक

जल विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार निर्माणमा जापानको सहयोग

जापान सरकारले चितवन जिल्लाको माडी नगरपालिकामा खानेपानी प्रकोप न्यूनीकरणका लागि जापानी गैरसरकारी संस्था परियोजना योजनाका लागि अनुदान सहयोगमा पूर्वाधार निर्माण गरेको छ।...

दुर्घटना न्यूनीकरणका लागि टाइम कार्ड

काठमाडौँ,१४ असोज । जिल्लामा पर्ने राजमार्ग भएर चल्ने यात्रुबाहक सवारी साधनमा आजदेखि टाइम कार्ड लागू गरिएको छ । तीव्र गतिका कारण दुर्घटना बढेसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालयले टाइम कार्ड लागू गरेको हो । कार्यालयका प्रमुख प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीका अनुसार तीव्र गतिमा चल्ने यात्रुबाहक बस, मिनीबस, माइक्रो र टिपरबाट हुने दुर्घटना न्यूनीकरणका लागि टाइम कार्ड […]

‘सम्भावित जोखिम न्यूनीकरणका लागि राज्य तयार रहनुपर्छ’

मोरङ – प्राकृतिक विपद्का बेला राज्य सम्भावित जोखिम न्यूनीकरणका लागि तयार रहनुपर्ने नेपाल उद्योग वाणिज्य महासंघ प्रदेशका उपाध्यक्ष राजेन्द्र राउतले बताएका छन् । महासंघद्वारा विराटनगरमा सोमबार आयोजित विपद्मा व्यावसायिक निरन्तरताबारे अभिमूखीकरण कार्यक्रममा उपाध्यक्ष राउतले राज्यले विपद् पूर्व गर्ने तयारीले जोखिम न्यूनीकरणमा मद्दत पुग्ने बताए। कार्यक्रममा उपाध्यक्ष राउतले विपद्को समय सरकारसँगै निजी क्षेत्रले समेत आवश्यकताअनुरुप सहयोग […]

पर्साका सबै पालिकाद्वारा विपद् न्यूनीकरणका लागि कार्ययोजना

पर्सामा विपद् न्यूनीकरणका लागि जिल्लाका १४ पालिकाले आवश्यक सामग्री व्यस्थापनसहित कार्ययोजना बनाउन थालेका छन् । आउँदै गरेको वर्षाको समयलाई मध्यनगर गरी जिल्ला विपद् व्यवस्थापन समितिको पहलमा पर्साका सबै पालिकाले विपद् व्यवस्थापनका लागि आवश्यक सामग्री व्यस्थापन तथा कार्ययोजना बनाउन थालेका हुन् । जिल्लाका सबै पालिकामा विपद् व्यवस्थापनका लागि आगामी समयको सामग्री व्यस्थापनसहित कार्ययोजना बनाउन निर्देशन गरिसकिएको …

बालश्रम न्यूनीकरणका लागि सरकार गम्भीर बन्नुपर्छ : नेत्री कोइराला

काठमाडौँ । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले बालश्रम न्यूनीकरणका लागि सरकार गम्भीर बन्नुपर्ने बताएकी छन् । गिरिजाप्रसाद कोइराला लेबर फाउन्डेसनले आज गोकर्णेश्वरमा आयोजना गरेको ‘बालश्रम न्यूनीकरणका लागि जागरण कार्यक्रम’मा पूर्वउपप्रधानमन्त्री कोइरालाले गरिबीका कारण बालश्रम बढेको भन्दै यसलाई न्यूनीकरण गर्न सरकार गम्भीर बन्नुपर्ने बताइन् । ‘जबसम्म मुलुकमा शिक्षा, स्वास्थ्य र रोजगारीको अवस्था सिर्जना हुँदैन, तबसम्म बालश्रम […]

आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि विभिन्न निकायलाई मानव अधिकार आयोगको पत्र

खोटाङ । राष्ट्रिय मानव अधिकार आयोगको प्रदेश नं. १ शाखा कार्यालय खोटाङले आत्महत्या रोकथाम र न्यूनीकरणका लागि प्रत्येक वडामा मनोविमर्शकर्ताको व्यवस्था हुनु पर्ने जनाएको छ । जिल्लामा बढ्दै गएको आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि जिल्ला स्थित विभिन्न निकायहरूलाई पत्राचार गरेको कार्यालयद्वारा बिहीबार जारी प्रेस नोटमा उल्लेख छ । आयमूलक र रोजगारमूलक कार्यक्रमलाई उच्च प्राथमिकता दिनुपर्ने, […]

मानव बेचबिखन जोखिम न्यूनीकरणका लागि काम गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन

संसदीय समितिले मानव बेचबिखन जोखिम न्यूनीकरणका लागि आर्थिक सशक्तीकरण, शिक्षामा पहुँच र जनचेतनामूलक कार्यक्रम सञ्चालनमा जोड दिन सरकारलाई सचेत गराएको छ ।संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिको शुक्रबार सिंहदरबारमा बसेकोे बैठकले मानव बेचबिखन जोखिम न्यूनीकरणका लागि आर्थिक सशक्तीकरण, शिक्षामा सबैको पहुँच र जनचेतनामूलक कार्यक्रममा जोड दिन गृह मन्त्रालय र संघीय मामिला तथा सामान्य […]