आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि विभिन्न निकायलाई मानव अधिकार आयोगको पत्र

खोटाङ । राष्ट्रिय मानव अधिकार आयोगको प्रदेश नं. १ शाखा कार्यालय खोटाङले आत्महत्या रोकथाम र न्यूनीकरणका लागि प्रत्येक वडामा मनोविमर्शकर्ताको व्यवस्था हुनु पर्ने जनाएको छ । जिल्लामा बढ्दै गएको आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि जिल्ला स्थित विभिन्न निकायहरूलाई पत्राचार गरेको कार्यालयद्वारा बिहीबार जारी प्रेस नोटमा उल्लेख छ । आयमूलक र रोजगारमूलक कार्यक्रमलाई उच्च प्राथमिकता दिनुपर्ने, […]

सम्बन्धित सामग्री

आत्महत्याको ‘कारक’ मानसिक स्वास्थ्य

काभ्रे।  काभ्रेपलाञ्चोक जिल्लामा आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्नु पर्ने सरोकारवालाहरुले सुझाव दिएका छन् । स्वास्थ्य कार्यालय काभ्रेले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा १३ वटा पालिकामा कार्यरत स्वास्थ्य शाखाका प्रमुख, मानसिक अस्पतालका निर्देशक, सञ्चारकर्मी, प्रहरीका प्रतिनिधिहरुले समुदायमा लुकेर बसेका मानसिक रोगका बिरामीहरूको पहिचान, उपचार र पुनर्स्थापनामा जोड दिन आवश्यक रहेको बताए । ‘जिल्लामा […]

आत्महत्या न्यूनीकरणका लागि विराटनगरमा सचेतना र्‍याली

विराटनगर । आत्महत्याका घटनामा बढोत्तरी भएपछि प्रदेश १ मा सचेतना अभियान सुरु गरिएको छ । आत्महत्या विकराल रुपमा अघि बढेपछि नियन्त्रणका लागि सचेतना अभियान सुरु गरिएको प्रहरीले जनाएको छ । १ नंं. प्रदेश प्रहरी कार्यालय विराटनगरले आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगको सहकार्यमा अभियान सुरु गरेको हो । आत्महत्या रोकथाम एवं नियन्त्रणको...

आत्महत्या रोकथाम तथा न्यूनीकरण गर्न मानव अधिकारको पत्राचार

– केदार मगर खोटाङ, १ असोज : राष्ट्रिय मानवअधिकार आयोगको प्रदेश नं १ शाखा कार्यालयले जिल्लामा विकरालरूपमा बढ्दै गएको आत्महत्या दर रोकथाम तथा न्यूनीकरणका लागि भूमिका निर्वाह गर्न जिल्लास्थित स्थानीय तह तथा प्रहरी प्रशासनलाई पत्राचार गरेको छ । आयोगको जिल्लास्थित कार्यालयले जिल्ला समन्वय समितिमार्फत स्थानीय तह, जिल्ला स्वास्थ्य कार्यालय र स्वास्थ्य सङ्घसंस्था, शिक्षा विकास तथा […]

खोटाङमा ३ वर्षमा १ सय ७५ ले गरे आत्महत्या

काठमाडौं :  खोटाङ जिल्लामा आत्महत्या विकराल बन्दै गएको छ। जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार आव ०७५/७६ देखि ०७७/७८ सम्म ३ वर्षमा खोटाङमा १ सय ३ पुरुष, ५१ महिला, १४ बालक  र ७ बालिकाले आत्महत्या गरेका छन्।आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि सबैले भूमिका निर्वाह गर्न राष्ट्रिय मानव अधिकार आयोगको प्रदेश १ शाखाले जिल्ला समन्वय समिति खोटाङमार्फत स्थानीय तह, जिल्ला स्वास्थ्य कार्यालयमार्फत स्वास्थ्य संघसंस्था, शिक्षा विकास तथा समन्वय इकाईमार्फत शिक्षण संघसंस्था,

आत्महत्या न्यूनीकरण गर्न एकीकृत नीति

कर्णालीमा आत्महत्या बढ्दै गएको भन्दै न्यूनीकरणका लागि एकीकृत नीतिमा जोड दिइएको छ । राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठन (कोशिस नेपाल) ले विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा वीरेन्द्रनगरमा आयोजित कर्णाली प्रदेशस्तरीय छलफल कार्यक्रमका सहभागीले न्यूनीकरणका कार्यक्रम एकीकृत रूपमा अघि बढाउनुपर्ने औंल्याए ।

मानसिक स्वास्थ्य प्रवर्द्धनमा सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मनोसामाजिक सुस्वास्थ्यको प्रवद्र्धन तथा आत्महत्या न्यूनीकरणमा ठोस कदम चाल्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र कोशिश संस्थाद्वारा विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा आज पोखरामा आयोजित कार्यक्रममा उाले यसको निराकरणका लागि सबैको साथ र सहयोग अपरिहार्य भएको बताएका हुन्। सबैको सहकार्यमा आत्महत्या न्यूनीकरणका लागि बहुक्षेत्रीय कार्ययोजनाको निर्णय गरी अविलम्ब कार्यान्वयन गरिनुपर्नेमा जोड दिँदै उनले जीवनलाई जोगाउँदै सुनौलो भविश्यको निर्माण गर्नुपर्छ भन्नेम...

आत्महत्या न्यूनीकरणका लागि के छ सरकारको नीति ?

काठमाडौं । आज सेप्टेम्बर १० विश्व आत्महत्या रोकथाम दिवस । नेपालमा ‘सहकार्यमार्फत् आशाको सृजना’ भन्ने नाराका साथ मनाइँदैछ । नेपालमा औसत दैनिक १९ जनाले आत्महत्या गर्ने गरेको तथ्यांक छ ।  नेपाल प्रहरीको तथ्यांकअनसार आर्थिक वर्ष २०७६÷०७७ मा आत्महत्याका ६ हजार २४१ वटा घटनाहरू दर्ता भएका छन् भने पछिल्लो आर्थिक वर्ष २०७७÷०७८...

प्रहरीले थाल्यो ‘प्रयास’ अभियान

दाङ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले बढ्दै गएका आत्महत्याका घटना न्यूनीकरणका लागि आत्महत्या रोकथाम, चेतना