मुद्दा फिर्ता लिने निर्णयविरुद्ध जिल्ला अदालत बाहिर प्रदर्शन गर्नेहरु प्रहरी नियन्त्रणमा - NepaliPatra

काठमाडौँ । प्रहरीले बृहत् नागरिक आन्दोलनको ब्यानरमा भएको प्रदर्शनमा सहभागीहरुलाई पक्राउ गरेको छ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेहरुको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध जिल्ला अदालत काठमाडौँबाहिर प्रदर्शन गरेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रदर्शनमा प्रेम चलाउने स्वयं पनि सहभागी थिए । ‘विश्वविद्यालयमा हुने अपराधीकरणको अन्त्य गरौँ’, ‘न्याय हराए कहाँ जाने ?’, ‘जस्टिस फर […]

सम्बन्धित सामग्री

उप–प्राध्यापकसहितका व्यक्ति प्रहरी नियन्त्रणमा

आफूमाथि आक्रमण गर्नेहरुको मुद्दा फिर्ता लिने निर्णयका विरुद्ध धर्ना दिन आज जिल्ला अदालत, काठमाडौँ पुगेका उपप्राध्यापक प्रेम चलाउनेसहितका केही व्यक्तिलाई प्रहरीले नियन्त्रणका लिएको छ । अदालतभित्र उपप्राध्यापक चलाउनेसहितका केही व्यक्तिले होहल्ला र नाराजुलुस गरेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक सीताराम रिजालले बताए । उनले भने, “अदालतमा होहल्ला गरेपछि प्रहरीले चलाउनेसहित […]