अदालतभित्रै आन्दोलन गर्न पुगेका प्रेम चलाउनेसहित केही व्यक्ति प्रहरी नियन्त्रणमा (तस्बिरहरु)

काठमाडौं । त्रिवि प्राध्यापक प्रेम चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला अदालत काठमाडौं भित्र आन्दोलन गर्न पुगेपछि चलाउनेसहित केहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरुलाई सिंहदबारमा लगिएको छ। आफूमाथि आक्रमण गर्ने नेविसंघका कार्यकर्तामाथिको मुद्दा फिर्ता लिने मन्त्रीपरिषदको निर्णय गरेपछिको विरोध प्रदर्शन गर्न अदालतमा पुगेका थिए। उनले आफूले बन्द इजलास र सरकारबाट न्याय नपाएको गुनासो गर्दै सत्याग्रह […]