काठमाडौं । अन्तर्राष्ट्रिय पेन्डामिक भर्चुअल गेम्समा नेपाली उमा कुङ्फु खेलाडीको टोलीले ४ स्वर्णसहित ७ पदक जितेका छन् । अनलाइन प्रतिस्पर्धामा नेपालले ४ स्वर्णसँगै २ रजत र १ कांस्य हात पारेको नेपाल उमा कुङ्फु संघका अध्यक्ष सिद्धार्थ लामा तामाङले जानकारी गराए । नेपालबाट पाँच खेलाडीले प्रतिस्पर्धा गरेकोमा सबैले पदक जित्न सफल भएका हुन् । कमल मगरले …