निरजले दिलाए भारतलाई पहिलो स्वर्ण

एजेन्सी – टोकियो ओलम्पिक २०२० अन्तर्गत एथ्लेटिक्सको ज्याभलिन थ्रोमा निरज कुमारले भारतलाई पहिलो स्वर्ण दिलाएका छन् । निरजले ८७.५८ मिटरको प्रदर्शनसहित स्वर्ण पदक जितेका हुन् । प्रतियोगिताको स्वर्ण पदक दावेदार मानिएका जर्मनीका जोहानेस भेटरले फाइनलमा समेत स्थान बनाउन नसक्दा निरजको स्वर्ण पदकको सम्भावना बलियो बनेको थियो । चेक रिपब्लिकका दुई खेलाडीले निरजलाई पछ्याएपनि पछि पार्न […]

सम्बन्धित सामग्री

एसियाड महिला क्रिकेटमा भारतलाई स्वर्ण

एजेन्सी – भारतले १९ औं एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेट तर्फ स्वर्ण जितेको छ । भारतले फाइनलमा श्रीलंकालाई १९ रनले हराउँदै स्वर्ण जितेको हो । जितको लागि १ सय १७ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९७ रन बनायो । श्रीलंकाकी भिष्मी गुनारत्ने २२ बलमा ४ चौका र १ छक्कासहित […] The post एसियाड महिला क्रिकेटमा भारतलाई स्वर्ण first appeared on हाम्रो खेलकुद.

भारतलाई ९ रनले हराउँदै अष्ट्रेलियाले जित्यो कमनवेल्थ स्वर्ण

२३ साउन, काठमाडौं । महिला क्रिकेटमा आफ्नो प्रभुत्व कायम राख्दै अस्ट्रेलियाले भारतमाथि ९ रनको रोमाञ्चक जितसहित कमनवेल्थ खेलकुदमा स्वर्ण जितेका छ । महिला एसेज, टी-२० र एक दिवसीय विश्वकपको उपाधि जितेयता अस्ट्रेलियाको यो लगातार चौथो ठूलो सफलता हो । कुनै समय बेलायतको उपनिवेशबाट गुज्रिएका देशहरुबीचको खेलकुद प्रतिस्पर्धा कमनवेल्थ खेलकुद अहिले बेलायतकै बर्मिंघममा भइरहेको छ  । […]

दिपेन्द्र र प्रतिज्ञालाई स्वर्ण

विश्व तेक्वान्दो कल्चर एक्स्पोको १५ औं संस्करणको सिनियर पुरुष ८० केजीमाथि तौल समूहमा दिपेन्द्रबहादुर नेपालीले भारतलाई पराजित गर्दै स्वर्ण पदक जितेका छन् ।दिपेन्द्रले पुम्से विधामा पनि स्वर्ण जिते । प्रतिज्ञा भण्डारीले पनि दोहोरो स्वर्ण जितिन् । प्रतिज्ञाले ७० केजीमाथि फाइनलमा इजिप्टका खेलाडीलाई हराउँदै स्वर्ण हात पारिन् । प्रतिज्ञाले अर्को स्वर्ण पुम्से विधामा हासिल गरिन् ।

ओलम्पिकमा स्वर्ण पदक जित्न भारतले खेलाडीमाथि गर्‍यो ७ करोड खर्च

२८ साउन, काठमाडौं । भारतले ओलम्पिकमा एथ्लेटिक्सतर्फ पहिलो पटक स्वर्ण पदक जितेको छ । केही दिनअघि जापानमा सम्पन्न टोकियो ओलम्पिक २०२० मा भारतीय खेलाडी निरज चोपडाले ज्याभलिन थ्रोमा स्वर्ण जित्दै १३ वर्षपछि भारतलाई व्यक्तिगततर्फ स्वर्ण पदक दिलाए । यस पटक भारतले ऐतिहासिक स्वर्णसहित कुल ७ पदक जित्यो । जुन एकै ओलम्पिकमा भारतले जितेको यो सर्वाधिक […]

स्वर्ण विजेता निरजलाई करोडौंको पुरस्कार

एजेन्सी – टोकियो ओलम्पिक २०२० मा भारतलाई एकमात्र स्वर्ण पदक दिलाउने निरज चोपराले पुरस्कारवापत सरकारी र प्राइभेट संस्थाबाट करोडौं रुपैयाँ पुरस्कार पाउने भएका छन् । निरजले शनिबार एथ्लेटिक्सको ज्याभलिन थ्रोमा ८७.५८ मिटरको प्रदर्शनसहित स्वर्ण पदक जितेका थिए । भारतले १३ वर्षपछि ओलम्पिकमा स्वर्ण जित्न सफल भएको हो । एकल स्पर्धामा यो मात्र दोस्रो पदक हो । यसअघि सुटिङका अभिनव बिन्द्राले सन् २००८ […]

भारतलाई १३ वर्षपछि ओलम्पिकमा स्वर्ण पदक

यसअघि सन् २००८ को बेइजिङ ओलम्पिकमा सुटिङका अभिनव बिन्द्राले १० मिटर एयर राइफलमा भारतलाई स्वर्ण दिलाएका थिए   भारतले गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्स विधामा एक सय २१ वर्षपछि स्वर्ण पदक...

भारतलाई ज्याभलिन थ्रोमा स्वर्ण- एथलेटिक्समा पहिलो पदक

भारतका निरज चोपराले ओलम्पिककै इतिहासमा आफ्नो देशलाई एथलेटिक्समा पहिलो पदक दिलाएका छन्- त्यो पनि स्वर्ण। जापानमा जारी ओलम्पिक स्पर्धाकमा क्रममा भारतका चोपराले ज्याभलिन थ्रोमा स्वर्ण जितेका हुन्। उनी बुधबार ८६.६५ मिटरसम्म ‘ज्याभलिन थ्रो’ गरेर क्वालिफिकेसन राउन्ड पार गर्दै फाइनलमा पुगेका थिए। शनिबारको फाइनल स्पर्धामा उनले ८७.५८ मिटरको रेकर्ड  राखेका हुन्। भारतले जारी ओलम्पिकमा अहिलेसम्म १ […]

भारतका निरज चोपडालाई टोकियो ओलम्पिकमा ज्याभलिनको स्वर्ण

एजेन्सी, २३ साउन । भारतका निरज चोपडाले टोकियो ओलम्पिकमा ज्याभलिनको स्वर्ण जितेका छन् । आज भएको फाइनलमा उनले ८७.५८ मिटर टाढा ज्याभलिन फालेर स्वर्ण जितेका हुन् । २३ वर्षीय चोपडाले जारी ओलम्पिकमा भारतलाई पहिलो स्वर्ण दिलाएका छन् । १५औं दिनमा आइपुग्दा दक्षिण एशियाबाट भारतले मात्र स्वर्ण जितेको छ । भारतले यसअघि रजत र काँस्य जितिसकेको […]

टोकियो ओलम्पिकः हक्कीमा नेदरल्यान्ड्सलाई स्वर्ण

एजेन्सी। नेदरल्यान्ड्सले महिला हक्कीमा अर्जेन्टिनालाई ३–१ ले हराउँदै स्वर्ण पदक जितेको छ। नेदरल्यान्ड्सका लागि भान मासाक्करले दुई र भान गेफिनले एक गोल गरे। अर्जेन्टिनाका लागि सान्त्वना गोल गोर्जेलाने अगष्टिनाले गरे। हक्कीमा कास्य पदक बेलायतले जित्यो। बेलायतले भारतलाई ४–३ ले हराएको हो।

भारत्तोलनमा चीनलाई स्वर्ण भारतलाई रजत

एजेन्सी, ९ साउन । टोकियो ओलम्पिकमा भारत्तोलनको महिलातर्फको ४९ केजी तौल समूहमा चीनले स्वर्ण जितेको छ । उक्त स्पर्धामा रजत जित्दै भारतले टोकियो ओलम्पिककै पहिलो पदक जितेको छ । चीनकी होउ झिहुईले क्लिन एन्ड जर्कमा ११६ उचाल्दै कुल २१० केजी उचालेर नयाँ ओलम्पिक रेकर्ड कायम गरेकी छिन् । भारतकी चानु सैखोम मिराबाईले रजत पदक जितिन् […]