पछिल्लो समय शिक्षितहरूको राजनीतिमा पहुँच बढ्दै गएको देखिन्छ । प्रदेश १ मा निर्वाचित भएर आएका करिब दुई तिहाइ प्रदेश सांसद शिक्षित छन् । प्रदेश १ को १४ जिल्लाका ५६ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये ६०.७१ प्रतिशत अर्थात् ३४ नवनिर्वाचित प्रदेश सांसद स्नातक उत्तीर्ण छन् ।