प्रहरीमाथि हातपात गरेकाले यौनिक तथा अल्पसंख्यक समुदायका १६ जनालाई पक्राउ गरिएको हो : प्रहरी

प्रहरीमाथि नै हातपात गरेपछि काठमाडौं नयाँ बसपार्क क्षेत्रबाट यौनिक तथा अल्पसंख्यक समुदायका १६ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ