कांग्रेस बन्दसत्रमा पौडेलको कुर्सी खाली

काठमाडौं, २४ मंसिर : नेपाली कांग्रेसको बन्दसत्रमा रामचन्द्र पौडेल अनुपस्थित भएका छन् । बन्दसत्रमा नेता पौडेलसँगै प्रकाशमान सिंह र शेखर कोइराला पनि अनुपस्थित रहेका छन् । पौडेल समूहका मुख्य नेताहरू अहिलेसम्म बन्दसत्र स्थलमा उपस्थित नभएको बताइएको छ । पौडेल पक्ष सभापतिमा साझा उम्मेदवार चयनका लागि बत्तिसपुतली स्थित अनुपम फुड ल्याण्डमा छलफलमा रहेको छ । कांग्रेस केन्द्रीय […]