साढे ६७ लाखको औषधिजन्य सामग्री प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले वीरगञ्जबाट साढे ६७ लाखको खुद्रा तथा औषधिजन्य सामग्री लोड रहेको ट्रक नियन्त्रणमा लिएको छ। प्रहरीले वीरगञ्ज महानगरपालिका–८ घण्टाघर चोकमा ना २ ख ९७३८ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको थियो। वीरगञ्जबाट सिमरातर्फ गइरहेको उक्त ट्रकमा ६७ लाख ७२ हजार ५१४ रुपैया बराबरको खुद्रा तथा औषधिजन्य सामग्री लोड रहेको पाइएको प्रहरीले जनाएको छ। नियन्त्रणमा […]

सम्बन्धित सामग्री

तीन ट्रक प्रहरी नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय बाराले भन्सार छली गरी ल्याइएको आशंकामा तीन वटा ट्रकलाई नियन्त्रणमा लिएको छ।...

दुई विचौलिया प्रहरी नियन्त्रणमा

सिन्धुपालञ्चोक । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले दुई विचौलियालाई नियन्त्रणमा लिएको छ । सेवाग्राहीको उजुरीको आधारमा कारोवार गर्दैगर्दा चौतारा साँगाचोकगढी नगरपालिका ५ का श्याम तामाङ र ईन्द्रावती गाउँपालिका-१ का मिङमार शेर्पालाई पक्राउ गरी अनुसन्धानमा राखिएकको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी सहायक प्रमुख जिलला अधिकारी निराजन श्रेष्ठले जानकारि दिनुभयो । राहदानीको […]

श्रीमतीको हत्या आरोपी पूर्णबहादुर प्रहरी नियन्त्रणमा

मङ्गलबारे, २५ साउन । श्रीमतीको हत्या गरी फरार रहेका पूर्णबहादुर तामाङलाई इलाम जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । इलाम सूर्योदय नगरपालिका–२, सयपत्री टोलमा सोमबार राति श्रीमतीको हत्या गरी फरार रहेका तामाङलाई सोही वडाको लालिखर्कबाट पशुपतिनगरस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईको कमाण्डमा खटिएको टोलीले नियन्त्रणमा लिएको थियो । निज तामाङलाई हाल इलाका प्रहरी […]

दुई जेसीबी प्रहरी नियन्त्रणमा

कपिलवस्तु । मापदण्डविपरीत नदीजन्य पदार्थ अनियन्त्रित दोहन गरिरहेका दुई जेसीबी प्रहरीले नियन्त्रणमा लिएको छ । शिवराज नगरपालिका–९ शिवगढी भक्रम खोलाको ठेक्का लिएको राधारोशन निर्माण सेवाले अनियन्त्रित दोहन गर्दै आएको स्थानीय दाबी छ । स्थानीय गुनासोपछि अनुगमन क्रममा नगरप्रमुख अजय थापाले अनियन्त्रित दोहन भइरहेको फेला पारेको बताए । सुरक्षाकर्मीसहितको टोलीले अनुगमन क्रममा लु१क ३३५३ र लु१क […] The post दुई जेसीबी प्रहरी नियन्त्रणमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सन्दीप लामिछाने त्रिभुवन विमानस्थलबाटै प्रहरी नियन्त्रणमा

काठमाडौं।नाबालिग किशोरी बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने त्रिभुवन विमानस्थलबाटै प्रहरी नियन्त्रणमा परेका छन्।बारामा बस दुर्घटना हुँदा १५ जनाको अवस्था चिन्ताजनक रहेको छ।मेडिकल परीक्षणका लागि सन्दीप लामिछानेलाई अस्पताल लगिएको छ।मनसुन पुन सक्रिय भएपछि बाढी पहिरोको जोखिम बढ्दै छ।लगातारको वर्षाले गण्डक ब्यारेजका २२ वटा ढोका खोलिएको छ।

बलात्कारको आरोप लागेका क्याम्पस प्रमुख प्रहरी नियन्त्रणमा

बैतडी : बलात्कारको आरोप लागेका बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगी प्रहरी नियन्त्रणमा रहेका छन्।कैलाली घर भइ बैतडीको पुर्चौंडीमा ज्याला मजदुरी गर्दै आएकी एक महिलामाथि क्याम्पस प्रमुख नेगीले बलात्कार गरेको आरोप लागेको छ। यही असार २० गते पानी माग्ने निहुँमा नेगीले महिलाको बलात्कार गरेको आरोप लागेको हो।आरोप लागेपछि नेगी आज आफैँ जिल्ला प्रहरी कार्यालय पुगेका हुन्। नियन्त्रणमा रहेका नेगीमाथि थप अनुसन्धान भइरहेको बैतडीका प्रहरी प्रवक्ता रहेका प्रहरी निरीक्षक लोकराज जोशी

प्रहरी नियन्त्रणमा परेका बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्षसहित ११ जना रिहा

झापा – बुधबार दिउँसो प्रहरी नियन्त्रणमा परेका बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी तथा वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेसहित ११ जना बिर्तामोडका व्यापारी रिहा भएका छन्। नियन्त्रणमा लिइएको ६ घण्टापछि उनीहरूलाई रिहा गरिएको प्रहरीले जनाएको छ। उनीहरूलाई बिर्तामोड नगरपालिकाको गेटबाट बुधबार दिउँसो साढे १ बजे प्रहरीले नियन्त्रणमा लिएको थियो। बुधबार साँझ साढे सात बजे उनीहरूलाई […]

विद्यार्थीमाथि यौन दुर्व्यवहार आरोप लागेका तीनै जना शिक्षक प्रहरी नियन्त्रणमा

हेटौंडा : यौन दुर्व्यहारको आरोप लागेका वाग्मती गाउँपालिका–८, शान्तिपुरस्थित जनता माविका तीनै जना शिक्षक पक्राउ परेका छन्। यसअघि चैत २५ गते एक शिक्षक हेमबहादुर विक आफै प्रहरी नियन्त्रणमा आएका थिए। शुक्रबार साँझ प्रहरीले थप २ जना शिक्षकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए। उनले गएराति…

बालिका हत्या प्रकरण : न्याय माग्ने महिला प्रहरी नियन्त्रणमा, युट्युबर पनि पक्राउ

२ चैत, विराटनगर । डेढ वर्षीया बालिकाको बलात्कारपछि हत्याको घटनामा संलग्नलाई कारबाहीको माग गर्दै आन्दोलन गर्ने महिलालाई प्रहरी नियन्त्रणमा लिएको छ । मंगलबार महेन्द्र राजमार्ग अवरुद्ध गरेर आन्दोलन गर्न खोज्ने ८ जना महिलाहरुलाई नियन्त्रणमा लिएको हो । राजमार्ग अवरुद्ध गरेका कारण नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए । पक्राउ परेकाहरुमा […]