बालिका हत्या प्रकरण : न्याय माग्ने महिला प्रहरी नियन्त्रणमा, युट्युबर पनि पक्राउ

२ चैत, विराटनगर । डेढ वर्षीया बालिकाको बलात्कारपछि हत्याको घटनामा संलग्नलाई कारबाहीको माग गर्दै आन्दोलन गर्ने महिलालाई प्रहरी नियन्त्रणमा लिएको छ । मंगलबार महेन्द्र राजमार्ग अवरुद्ध गरेर आन्दोलन गर्न खोज्ने ८ जना महिलाहरुलाई नियन्त्रणमा लिएको हो । राजमार्ग अवरुद्ध गरेका कारण नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए । पक्राउ परेकाहरुमा […]

सम्बन्धित सामग्री

प्रअ हत्या प्रकरण : प्रेमिकासहित दश पक्राउ

बारा : स्थानीय बालएकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश सर्राफको हत्यामा संलग्न भएको अभियोगमा १० जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार हालसम्म पाँच जना भारतीय र पाँच जना नेपालीलाई आज पक्राउ गरिएको छ।सरार्फसँग प्रेम सम्बन्ध रहेको भनिएकी एक युवतीलाई पनि हिरासतमा लिइएको छ।

माया लुहार हत्या प्रकरण: सशस्त्र प्रहरी जवान पक्राउ

बैतडी- माया लुहार हत्यामा संलग्न भएकाे आरोप लागेका सशस्त्र प्रहरी बलका जवान भरतराम कोली प्रकाउ परेका छन्। कञ्चनपुरकाे शिवनाथ गाउँपालिका- ४ का काेली कञ्चनपुरकाे महेन्द्रनगरबाट पक्राउ परेकाे सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ। मायाको बुधबार दिउँसो शिवनाथ गाउँपालिका-६ शिवनाथ मन्दिर नजिकै घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको थियो। यस्तै, सोही ठाउँकी १५ […]

सशस्त्रका असई हत्या प्रकरण : एक प्रहरी जवान पक्राउ

सशस्त्र प्रहरी सहायक निरिक्षक सत्यनारायण यादव हत्या प्रकरणमा  एकजना प्रहरी जवान पक्राउ परेका छन‌्। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) नरेशकुमार सिंहका अनुसार बोर्डर आउट पोस्ट (बीओपी) छिन्नमस्तामा...

अछाम हत्या प्रकरण : ५ आरोपी पक्राउ

काठमाडौँ– अछामको पञ्चदेवल विनायक नगरपालिका-४ का विनोद शाही मृत्यु प्रकरणमा हत्याका आरोपीत ५ जना पक्राउ परेका छन् ।  सिआइबीले मंगलबार साँझ ती ५ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक कैलाश सिंह विष्टले भने’ ‘सिआइबीले हिजो साँझ ५ जनालाई पक्राउ गरेर सोधपुछ गरिरहेको छ। अहिले घटनाको अनुसन्धान सिआइबीले […]

धनुषा हत्या प्रकरण : एकजना पक्राउ, दुई फरार

धनुषामा युवकको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बुधबार जिल्लाको हँसपुर नगरपालिकास्थित गहुँ खेतमा विजय रामको हत्या गरेको आरोपमा प्रहरीले बिहीबार सोही ठाउँका २० वर्षीय मनोज महरालाई पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार हत्यामा महरासहित तीन जनाको संलग्नता रहेको छ । प्रहरी निरीक्षक विक्रम साहको नेतृत्वमा खटिएको अनुसन्धान टोलीले घटनाबारे सुक्ष्म अनुसन्धान र विभिन्न व्यक्तिहरुसँग सोधपुछ गर्दा ३ जनाले घोली चलाएर हत्या गरेका ह

डम्बर हत्या प्रकरण : थप २ जना पक्राउ

बैतडीको सुर्नया गाउँपालिका– ६ का डम्मर अवस्थी हत्या प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सोही ठाउँका रमाकान्त अवस्थी र गोपाल अवस्थी रहेका बैतडीका प्रहरी प्रवक्ता एवम् प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।  रमाकान्त र गोपाललाई डम्बरको परिवारले दिएको जाहेरीका आधारमा घरबाटै पक्राउ गरिएको हो । उनले भने, “पक्राउ परेका दुवै जनामाथि अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरेका छौँ ।”  पक्राउ परेका दुवैजना स्थानीय विद्यालयका शिक्षकसमेत हु

डम्बर हत्या प्रकरण : थप दुईजना पक्राउ

बैतडी : बैतडीको सुर्नया गाउँपालिका–६ का डम्मर अवस्थी हत्या प्रकरणमा प्रहरीले थप दुईजनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा सोही ठाउँका रमाकान्त अवस्थी र गोपाल अवस्थी रहेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। रमाकान्त र गोपाललाई डम्बरको परिवारले दिएको जाहेरीका आधारमा घरबाटै पक्राउ गरिएको हो।प्रहरी प्रवक्ता खड्काले भने, ‘पक्राउ परेका दुबैजनामाथि अदालतबाट म्याद थपेर थप अनुसन्धान सुरु गरेका छौँ।’ उनीहरू दुबैजना गाउँका एक विद्यालयका शिक्षक समेत

सुजिता हत्या प्रकरण : श्रीमान् र देवर पक्राउ

महाेत्तरी – महोत्तरी प्रहरीले सुजिता ठाकुरको हत्याको आरोपमा उनका श्रीमान् मुकेश ठाकुर र देवर रूपेश ठाकुरलाई पक्राउ गरेकाे छ । हत्या गरी गाडिएकाे अवस्थामा आइतवार साँझ खेतमा शव भेटिएलगत्तै प्रहरीले मृतकका श्रीमान् र देवरलाई पक्राउ गरिएकाे महाेत्तरीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयाे । मृतक सुजिताका सुसरा पतिराम ठाकुर भने अझै फरार रहेको प्रहरीले बताएकाे छ ।   सुजिताको माइती पक्षले भने हत्यामा उनकाे श्रीमानको संलग्नता नभएकाे तथा देवर र ससुरामाथि शङ्का रहेको जना...

१० वर्षीय बालकको हत्या आरोपी चार वर्षपछि पक्राउ, हत्याको कारण समलिंगी सम्बन्ध!

वीरगंज : पर्सामा प्रहरी प्रमुख भएर आइपुगेका छन् प्रहरी उपरीक्षक बेलबहादुर पाण्डे। उनको आगममको दुई साताभित्रै दुई वटा सनसनीपूर्ण हत्या प्रकरण सुल्झाउनतिर उनले ध्यान लगाएका छन्। उनले प्रहरी प्रमुख सम्हालेपछि पर्सा राधेमाईका राजन पटेल र बहुदरमाईका अकलेश राउत यादवको हत्याका आरोपीहरु पक्राउ परेका छन्। पाण्डेको सक्रियताले पीडित परिवारमा न्याय पाउने…