पाँचथरमा गठबन्धन र एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा

पाँचथर । पाँचथरमा प्रतिनिधि सभातर्फ लोकतान्त्रिक वाम गठबन्धनका नेपाली कांग्रेसका उम्मेदवार भिष्मराज आङदेम्वेले नेकपा एमालेका उम्मेदवार बसन्त कुमार नेम्वाङलाई २ सय ३१ मतले पछाडि पार्नुभएको छ । बुधबार बिहानसम्म आङदेम्वेले ६ हजार ९ सय ६१ मत प्राप्त गरेर अग्रता कायम गर्नुभएकाे हाे । एमालेका उम्मेदवार नेम्वाङले भने ६ हजार ७ सय ३० मत प्राप्त गरेर […]

सम्बन्धित सामग्री

कालीकोटमा माओवादी केन्द्र र एमालेको कडा प्रतिस्पर्धा

कालीकोटमा जारी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सत्ता गठबन्धन दलका उम्मेदवार र एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ । जिल्लाको शुभकालिका गाउँपालिका, महाबै र तिलागुफा नगरपालिका–१ को मतगणना गर्दा गठबन्धन दलका...

योगेश भट्टराई मतान्तर घटाउँदै, बुढाक्षेत्रीसँग कडा प्रतिस्पर्धा

ताप्लेजुङ - नेकपा एमालेका सचिव योगेश भट्टराई र गठबन्धन तर्फका उम्मेदवार माओवादीका खेलप्रसाद बुढाक्षेत्रीको कडा प्रतिस्पर्धा देखिएको छ । गठबन्धनका खेलप्रसाद बुढाक्षेत्रीले १७ हजार ७१३ मत प्राप्त गर्नु भएको छ भने सचिव भट्टराईले १७ हजार ६२२ मत प्राप्त गर्नु भएको छ । उहाँहरुको मतान्तर ९१ मात्र रहेको छ ।   अहिले सम्ममा ३८ हजार ८ सय १७ मत गणना भएको छ  भने ९ हजार ५५५ मत गर्न बाँकी छ ।   दुईवटा ठाउँ बनाएर मतगणना गरिँदै छ । दुवैमा प्रतिनिधि सभाको मत गणना गरिँदै गरेको निर्वाचन कार्यालयले...

सर्लाही–३ मा सत्ता गठबन्धनबाट माओवादीका साह र एमालेका उप्रेतीबीच प्रतिस्पर्धा

सर्लाही – सर्लाही क्षेत्र नम्बर ३ मा सत्तापक्षीय गठबन्धन दल र विपक्षी गठबन्धन दलका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । सत्तापक्षीय गठबन्धन दलबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र साह र विपक्षी गठबन्धनबाट नेकपा एमालेका उम्मेदवार हरि उप्रेतीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । सत्तापक्षीय गठबन्धन दलका उम्मेदवार साह र विपक्षी दलका उम्मेदवार उप्रेती दुवै संविधान सभाका पूर्वसदस्य हुनुहुन्छ । सत्ता गठबन्धन दलका उम्मेदवार साह २०७० को दोस्रो संविधान सभा चुनावमा तराई–मधेस सद्भावाना पार्टी (तमसपा) को समानुपातिक...

बर्दिया–१ : गठबन्धनबाट कांग्रेसका गौतम र एमालेबाट ज्ञवालीबीच प्रतिस्पर्धा

बर्दिया – बर्दियाको प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट एमाले र कांग्रेसको कडा प्रतिस्पर्धा हुने देखिएको छ । एमालेका नेता तथा लुम्बीनी प्रदेश सहइन्चार्ज/जिल्ला इन्चार्ज लक्ष्मण ज्ञवाली र कांग्रेसका नेता तथा पूर्व सिँचाइ मन्त्री सञ्जयकुमार गौतम प्रतिस्पर्धामा हुनुहुन्छ । वि.स.२०७४ सालको चुनावमा प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार वामदेव गौतमलाई सञ्जयकुमार गौतमले ७ सय ५३ मतान्तरले हराउँदै जित हात पार्नुभएको थियो । यस्तै उहाँले २०७० को चुनावमा पनि जित्नुभएको थियो । अहिले फेरि सञ्जयकुमार उम्मेदवार बन्नुभएको छ । ...

सिरहा-३ मा पूर्वमन्त्रीहरूबीच कडा प्रतिस्पर्धा

सिरहा । आगामी मंसिर ४ गते हुन गइरहेको प्रदेश तथा प्रतिनिधीसभाको निर्वाचनमा सिरहा(३ मा सत्ता गठबन्धन र नेकपा एमाले, जसपा गठबन्धनबीच कडा प्रतिस्पधा हुने भएको छ। प्रतिनिधि सभामा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा माओवादीका स्थायी समिति सदस्य विश्वनाथ साह र एमाले–जसपा गठबन्धनका तर्फबाट एमालेका पोलिटव्यूरो सदस्य लीलानाथ श्रेष्ठबीच कडा प्रतिस्पर्धा हुने देखिएको हो। यस क्षेत्रको ४१ […]

तुलसीपुर उपमहानगरमा कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा

७ जेठ, दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकामा सत्ता गठबन्धन र एमालेका उम्मेदवारहरुबीच कडा प्रतिस्पर्धा भइरहेको छ । गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार गेहेन्द्र गिरी र नेकपा एमालेका टीकाराम खड्का झिनो मतअन्तरले अगाडि–पछाडि छन् । मतगणनाको पछिल्लो परिणाम अनुसार एमालेका खड्का ७१ मत अन्तरले अगाडि छन् । हालसम्म २५ हजार ६८३ मत गणना हुँदा […]

तुलसीपुर उपमहानगर : गठबन्धन र एमालेका उम्मेदवारबीच कडाप्रतिस्पर्धा

दाङको तुलसीपुर उपमहानगरपालिकामा गठबन्धन र एमालेका उम्मेदवारबीच कडाप्रतिस्पर्धा देखिएको छ । सुरुवातमा एमाले अघि थियो । त्यसलाई उछिन्दै अहिले गठबन्धन अघि छ । ९ हजार ६ सय २५ मत गन्दा...

दाङको तुलसीपुर उपमहानगरको मेयरमा गठबन्धन र उपमेयरमा एमालेलाई अग्रता

दाङ - दाङको तुलसीपुर उपमहानगरपालिकामा  गठबन्धनले अग्रता बनाएको छ । यो उपमहानगरापालिकामा गठबन्धन र एमालेको कडा प्रतिस्पर्धा देखिएको छ ।  पछिल्लो मत पणिाम अनुसार गठबन्धनबाट कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले अग्रता बढाउनु भएको छ । उहाँले ३ हजार ६९० मत पाउनु भएको छ । एमालेका टीकाराम खड्काले ३ हजार ६५७ मत पाउनु भएको छ । उपमेयरमा भने एमालेकी स्यानी चौधरीलाई अग्रता छ । उहाँले ३ हजार ५३८ मत ल्याउँदा एकीकृत समाजवादीका जोगबहादुर रानाले २ हजार ९७५ मत पाउनु भएको छ ।

हेटौँडा उपमहानगरमा कडा प्रतिस्पर्धा, पछिल्लो मत परिणाममा गठबन्धन अगाडि

हेटौंडा – हेटौँडा उपमहानगरपालिकामा गठबन्धन अगाडि छ । गठबन्धनबाट एकीकृत समाजवादीकी उम्मेदवार मीना लामाले ५ हजार ८५० मत ल्याउँदा राप्रपाका दीपकबहादुर सिंहले ५ हजार ४ सय ५८ पाउनुभएको छ । एमालेका अनन्त पौडेलले ४ हजार ८ सय ३१ मत ल्याउनु भएको छ । हेटौँडामा गठबन्धन, एमाले र राप्रपाको कडा प्रतिस्पर्धा देखिएको छ ।

हेटौंडाको मेयरमा पूर्व र वर्तमान एमालेको भिडन्त

हेटौंडा : बागमती प्रदेशको एक मात्रै उपमहानगरपालिका हेटौंडाको मेयरमा पूर्व र वर्तमान नेकपा एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने भएको छ। सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा एकीकृत समाजवादीकी मीनाकुमारी लामा (पूर्व एमाले) र एमालेका अनन्त पौडेलबीच हेटौंडाको मेयरमा कडा प्रतिस्पर्धा हुने भएको हो। गठबन्धनमा पाँच दल भए पनि जनता समाजवादी पार्टी जसपाले एकल उम्मेदवारी दिएसँगै हेटौंडामा गठबन्धन चार दलमा सीमित भएको छ। २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट उपमहानगरपालिकाको उमे