चन्द्रागिरीमा रहेका बाबुराम दम्पत्ति साईट सिन हेर्दै (फोटोफिचर)

काठमाडौं, २७ असोज । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई दम्पत्ति चन्द्रागिरीमा घुम्न गएका छन् । दसैं मनाउनको लागि बाबुराम सपरिवार हिजै चन्द्रागिरीमा गएका थिए । आज विहानै उनीहरु घुमघाम निस्किएका हुन् ।

सम्बन्धित सामग्री

बाबुराम भट्टराईले खुलासा गरे ‘बाबुराम टोपी’ को अन्तर्कथा

काठमाडौं, ३ फागुन । नेपाल समाजवादी पार्टीका अध्यक्ष (तत्कालीन माओवादीका उपाध्यक्ष) डा. बाबुराम भट्टराईले लगाएको अमेरिकन ह्याट ‘बाबुराम टोपी’ को रुपमा चर्चित छ । उक्त टोपीले ‘बाबुराम टोपी’ को बाण्ड नै पाएको छ । बाबुरामले उक्त टोपी कहिलेदेखि लगाए र कुन प्रयोजनका लागि उक्त टोपी रोजेका थिए ? उनलाई कसले उक्त टोपी लगाउन सिफारिस गरेको […]

बूढो समय र बाबुराम श्रेष्ठ यात्री

साहित्यकार बाबुराम श्रेष्ठ यात्री कवितामा सरल शब्दसँग बगेका छन्। भाषा सरल नेपाली रहेको छ। कवितामा चुम्बकीय आकर्षण छ। पुस्तक पढेपछि पढिरहूँ लाग्छ। कवि बाबुराम श्रेष्ठ यात्रीको सफल साहित्य यात्राको कामना गर्दै विदा चाहन्छु।...

प्रचण्ड-बाबुराम फेरि एकै ठाउँ

काठमाडौं, २९ साउन । घुम्दै फिर्दै रुम्जाटार भनेजस्तो भएको छ डा. बाबुराम भट्टराईलाई । उनी माओवादीमा १० वर्षे जनयुद्धको नेतृत्वकर्तामध्येको एक भएर सोही पार्टीबाट प्रधानमन्त्री पनि बनेका थिए । पछि माओवादी छाडे । कम्युनिस्ट सिद्धान्त नै त्यागे । राजनीतिले उनलाई यस्तो मोडमा ल्याइदिएको छ कि फेरि माओवादी नै बन्नुपर्ने वाध्यता आइपरेको छ । बाबुराम माओवादीसँग […]

बाबुराम अब कता

काठमाडौं, ३१ असार । बाबुराम भट्टराई नेपाली राजनीतिमा पृथक परिचय बनाएका नेता हुन् । उनी पञ्चायतकालमा जनमोर्चामा थिए । बहुदल आएपछि प्रचण्ड नेतृत्वको माओवादीमा संलग्न भए । माओवादी जनयुद्ध सुरु हुनु अघि भएको भद्रकालीमा भएको धर्नामा थिए बाबुराम । २०५२ मा विभिन्न मागसहित बाबुरामको नेतृत्वको धर्नामा तत्कालीन विद्यार्थी नेता योगेश भट्टराईलगायतले आक्रमण गरेका थिए । […]

नयाँ पार्टी खोल्दै बाबुराम

काठमाडौं । अन्ततः जनता समाजवादी पार्टी (जसपा) दोस्रोपटक विधिवत् रूपमा फुट्ने भएको छ। जसपाको संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र उनीनिकट नेताहरू नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगेका हुन्। ‘अब हामी नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगेका छौं,’ जसपाका कार्यकारिणी समितिका सदस्य प्रशान्त सिंहले भने, ‘उहाँ (उपेन्द्र यादव)ले स्वयं संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईलाई नै कारबाही गर्नुहुन्छ […]

नयाँ पार्टी खोल्दै बाबुराम

काठमाडौं, असार ३१। अन्ततः जनता समाजवादी पार्टी (जसपा) दोस्रोपटक विधिवत रुपमा फुट्ने भएको छ । जसपाको संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र उनीनिकट नेताहरु नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगेका हुन् । ‘अब हामी नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगेका छौ’, जसपाका कार्यकारिणी समितिका सदस्य प्रशान्त सिंहले भने, ‘उपेन्द्र यादवले स्वयं संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईलाई नै […]

बाबुराम भट्टराईलाई कोरोना संक्रमण

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी  (जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई कोरोना संक्रमण भएको छ।

पुरन र बाबुराम क्वार्टरफाइनलमा

एपिएफका पुरन राई र नेपाल आर्मी बीका बाबुराम मगर प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको पुरुष ५७ केजी समूहको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको...