बूढो समय र बाबुराम श्रेष्ठ यात्री

साहित्यकार बाबुराम श्रेष्ठ यात्री कवितामा सरल शब्दसँग बगेका छन्। भाषा सरल नेपाली रहेको छ। कवितामा चुम्बकीय आकर्षण छ। पुस्तक पढेपछि पढिरहूँ लाग्छ। कवि बाबुराम श्रेष्ठ यात्रीको सफल साहित्य यात्राको कामना गर्दै विदा चाहन्छु।...

सम्बन्धित सामग्री

युवा कवि श्रेष्ठको ‘बूढो समय’ लोकार्पण

२७ साउन, काठमाडौं । युवा कवि बाबुराम श्रेष्ठ ‘यात्री’ को दोस्रो काव्यकृति ‘बूढो समय’ सार्वजिनक गरिएको छ । गीतकार डा. कृष्णहरि बराल, कृतिकार बाबुराम श्रेष्ठ ‘यात्री’, ज्ञानु अधिकारी, महेश पौडेल र सुरेश किरणले शनिबार राजधानीमा एक कार्यक्रममा संयुक्त रूपमा पुस्तकको लोकार्पण गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि डा. बरालले नेपाली साहित्यमा कवि यात्रीका कविताले प्रगतिवादी […]

सिन्धुलीका कवि ‘यात्री’को ‘बूढो समय’ लोकार्पण

सिन्धुलीका कवि बाबुराम श्रेष्ठ ‘यात्री’को कवितासंग्रह ‘बूढो समय’ को लोकार्पण भएको छ।

प्रधानको ‘दि हिमालयन’ लोकार्पण

नर प्रधान ‘मित्र’द्वारा लिखित पुस्तक ‘दि हिमालयन’ लोकार्पण गरिएको छ । नयाँ बानेश्वरस्थित दि एभरेस्ट होटलमा जङ्गवीर गुभाजु श्रेष्ठ प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि व्याकुल माइला, सभापति बाबुराम श्रेष्ठ ‘वर्षा’, सर्जककी आमा पद्ममाया प्रधान, इन्ट्रा फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारी, वरिष्ठ साहित्यकार डा. दामोदर पुडासैनी, उपप्राध्यापक अनुपमा रेग्मीले संयुक्त रूपमा आइतबार सो कृति लोकार्पण गरेका हुन् । पुस्तकमाथि प्रकाश पार्दै प्रमुख अतिथि व्य

त्यागेर इटालीको ग्रीनकार्डः नेपालमा आफ्नै कालिज पालनको ‘गार्ड’

२०५६ सालमा बुटवल उपमहानगरपालिका–९ मिलनचोकका बाबुराम श्रेष्ठ इटाली छिरेका थिए । त्यहाँ एक सुपर मार्केटमा काम गर्ने श्रेष्ठले आफू गएको दुई वर्षपछि श्रीमती र छोरालाई प्रक्रिया पुर्याएर इटालीमै बोलाएका थिए ।इटालीमा १७ वर्षभन्दा बढी बसेको श्रेष्ठ जोडी अहिले बुटवल, मोतीपुरमा रहेको कालिज फर्ममा भेटिन्छन् । आफैले खोलेको कालिज फर्ममा श्रीमान् श्रीमती व्यस्त हुन्छन् । उनको परिवारलाई इटाली सरकारले अहिले पनि आउजाउको लागि अवरोध नहुने ग्रीनकार्ड जस्तै सिजिएन कार्ड दिएको छ ।  इटालीको सुविधा सम्

अपडेट : हराइरहेको जहाज खोजी गर्न पोखराबाट सेनाको हेलिकप्टर उड्यो

पोखराबाट जोमसोम उडानका क्रममा हराइरहेको तारा एयरको जहाज खोज्नका लागि पोखराबाट नेपाली सेनाको हेलिकप्टर त्यसतर्फ प्रस्थान गरेको छ । पोखरा विमानस्थलबाट हेलिकप्टरमा नेपाली सेनाका जर्नेल बाबुराम श्रेष्ठ नेतृत्वको टोली त्यसतर्फ गएको हो । पोखराबाट मुस्ताङको जोमसोमका लागि बिहान ९ बजेर ५५ मिनेटमा उडेको तारा एयरलाइन्सको विमान सम्पर्कविहीन भएसँगै त्यसको खोजीकार्यलाई तीव्र बनाइएको छ । यसअघि […]

अवैध काठ र मोटरसाइकलसहित ३ जना पक्राउ

रौतहटमा वन सुरक्षा गार्ड र सशस्त्र प्रहरीको संयुक्त टोलीले अवैध काठ र एउटा मोटरसाइकलसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका–४ का श्रीराम साह, बाबुराम श्रेष्ठ र वडा–५ का मनिष चौधरी छन् । डिभिजन बन कार्यालय चन्द्रनिगाहपुर बाट खटिगएको सुरक्षा गार्ड र सशस्त्र प्रहरीको संयुक्त टोलिले छुट्टाछुट्टै स्थानबाट झन्डै ४५ क्युफिट सालको काठ र एउटा भारतीय नम्बरको मोटरसाइकलसहित ३ जनालाई पक्राउ गरेको हो । डिभिजन बन कार्यालयका प्रमुख डिएफओ अमरदेव यादवले बिआर ०५ ए ७८

राष्ट्रियसभा निर्वाचन : प्रदेश १ मा तीन मतदाता अनुपस्थित

प्रदेश १ मा राष्ट्रियसभा सदस्य पदका लागि मतदान सम्पन्न भएको छ । निर्वाचन अधिकृत भरत लम्सालका अनुसार मतदानमा दुई जना स्थानीय तहका प्रतिनिधि र एक जना प्रदेश सांसद अनुपस्थित भएका छन् ।उनका अनुसार स्थानीय तहतर्फ २७० र प्रदेशसभा सदस्य तर्फ ९१ मत खसेको छ । झापाको गौरीगन्ज गाउँपालिका प्रमुख बाबुराम श्रेष्ठ र विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्की अनुपस्थित भएका हुन् ।यस्तै, किर्ते कागजात मुद्दामा उच्च अदालतले दोषी ठहर गरेपछि फरार रहेकी प्रदेशसभा सदस्य गुलेफुन खातुन पनि मतदानमा अनुपस्थित रहिन्

बाबुराम श्रेष्ठ यात्रीका दुई कविता

सहरले निलेको मान्छे जब एउटा मान्छेको मानसपटलमा कल्पनाहरूले सगरमाथा छुन्छ आँखाहरू सभ्यताको गहिराइमा डुब्छ खुट्टाहरू त्यसैत्यसै बुर्कुसी मारेर वेग मार्छ सुखसुविधा  भोगविलास उन्नतिप्रगति सानमान मोहले डोर्याउँदै डोर्याउँदै जिन्दगी सहरमा अवतरण हुन्छ आयु छोटिन्छ नाता टुट्छ प्राकृतिक सुन्दरता गुम्छ कृत्रिमताले जालो बेरेर माकुरोझैँ जालैमा मर्छ हेर्नुहोस्, जंगलहरू बदलिएर घना सिमेन्ट नमिलेर  मन पूर्व, पश्चिम, उत्तर, दक्षिण,  विचारहरू रात–रातभर  मन्थन हुन्छ जिन्दगी उकुसमुकुस  धेरै दाउहरू हानिरहन्छ संख्या नगन्य भएमा छेपाराझैँ बन्न नसकेमा छलछाम र ढलपल नभएमा यो पाटी त्यो...

उपरथी बाबुराम श्रेष्ठ मध्य कमाण्डको सेनापतिमा नियुक्त

काठमाडौं : प्रधानसेनापति महारथी प्रभुराम शर्माले उपरथी दर्जामा पदोन्नति भएका बाबुराम श्रेष्ठलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्।सैनिक मुख्यालय जंगी अड्डामा आयोजित समारोहमा उपरथी श्रेष्ठलाई चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।कात्तिक १ गतेको मन्त्रिपरिषद्ले श्रेष्ठलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो। जंगी अड्डाले उपरथी श्रेष्ठलाई मध्य कमाण्डको सेनापतिमा नियुक्ति दिएको छ।