बाबुराम भट्टराईले खुलासा गरे ‘बाबुराम टोपी’ को अन्तर्कथा

काठमाडौं, ३ फागुन । नेपाल समाजवादी पार्टीका अध्यक्ष (तत्कालीन माओवादीका उपाध्यक्ष) डा. बाबुराम भट्टराईले लगाएको अमेरिकन ह्याट ‘बाबुराम टोपी’ को रुपमा चर्चित छ । उक्त टोपीले ‘बाबुराम टोपी’ को बाण्ड नै पाएको छ । बाबुरामले उक्त टोपी कहिलेदेखि लगाए र कुन प्रयोजनका लागि उक्त टोपी रोजेका थिए ? उनलाई कसले उक्त टोपी लगाउन सिफारिस गरेको […]