माओवादी केन्द्रले फेरि देशको नेतृत्व गर्छ : अध्यक्ष प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई एकताबद्ध गर्दै जनमतलाई जोडेर अगाडि बढेको अवस्थामा माओवादी फेरि देशको नेतृत्व गर्ने ठाउँमा पुग्ने दावी गर्नुभएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको सातौँ वार्षिक साधारणसभामा अध्यक्ष प्रचण्डले माओवादी केन्द्रले फेरि देशको नेतृत्व गर्ने बताउनुभएको हो । “सबैलाई पुनः एकताबद्ध बनाएर तथा …

सम्बन्धित सामग्री

कार्यदलले बनाएकै सूची माओवादीले निर्वाचन आयोगमा बुझाउने

३ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीले गठन गरेको कार्यदलले बनाएको समानुपातिक उम्मेदवारको सूची नै निर्वाचन आयोगमा बुझाउने भएको छ । सोमबार पदाधिकारी बैठकले उम्मेदवारको सूची टुंगो लगाउने भनिए पनि अध्यक्ष प्रचण्ड सोलुखुम्बु गएका कारण बैठक बस्न ढिलाइ भएको थियो । प्रचण्ड ४ बजेमात्र काठमाडौं आइपुगेको र बैठक बसेर निर्णय गर्दा सूची बुझाउन ढिलो […]

माओवादी केन्द्रले फेरि देशको नेतृत्व गर्छ : अध्यक्ष प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रले फेरि देशको नेतृत्व गर्ने बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको सातौँ वार्षिक साधारणसभामा उहाँले पार्टीलाई एकताबद्ध गर्दै जनमतलाई जोडेर अगाडि बढेको अवस्थामा माओवादी फेरि देशको नेतृत्व गर्ने ठाउँमा पुग्ने बताउनुभयो । “सबैलाई पुनः एकताबद्ध बनाएर तथा विचार र मुद्दामा निकट […]

माओवादी अध्यक्ष प्रचण्ड सुर्खेतमा

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुर्खेत पुगेका छन्। कर्णाली प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणलागि अध्यक्ष प्रचण्ड आज विहान सुर्खेत गएको सचिवालयले जनाएको छ।  कार्यकर्ता प्रशिक्षणमा सहभागी भएर प्रचण्ड आजै काठमाडौं फर्किने कार्यक्रम रहेको सचिवालयले जनाएको छ। माओवादी केन्द्रले स्थानीय तह निर्वाचन लक्षित कार्यकर्ता प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ। यस अघि अध्यक्ष प्रचण्डले गत बुधबार बागमती प्रदेशका कार्यकर्तालाई प्रशि

पार्टीमा एमसीसीबारे निर्णय गरेर प्रचण्ड पुगे बालुवाटार

नेकपा माओवादी केन्द्रले एमसीसीबारे निर्णय गरेसँगै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका छन् । सत्ता गठबन्धनको बैठकमा सहभागी हुन प्रचण्ड बालुवाटार पुगेका हुन् । माओवादीले एमसीसीलाई व्याख्यात्मक टिप्पणीसहित पारित गर्ने निर्णय गरेको छ।  तर, सो निर्णयमा माओवादीभित्रै असन्तुष्टि देखिएको छ।  नारायणकाजी श्रेष्ठसहितका नेताहरुले सो निर्णयको विरोध गरेका हुन् । माओवादीको निर्णय आउन ढिला हुँदा गठबन्धनको बैठक पनि ढिला गरी सुरु भएको छ । बिहान १० बजे बस्ने भनिएको बैठक प्रचण्ड ढ

एमसीसी अनुमोदन गर्ने माओवादीको निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना(एमसीसी)मा व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेको छ । आइतबार(आज) बिहान प्रचण्ड निवास खुमलटारमा बसेको नेताहरूको बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको एक नेताले बताए । प्रचण्डको निवास खुमलटारमा केन्द्रीय कार्यालयको विस्तारित बैठकपछि माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार गएका छन् ।

पूर्णता नदिएरै माओवादी केन्द्रले बनायो ३२ विभाग, स्कूलमा प्रचण्ड [सूचीसहित]

नेकपा (माओवादी केन्द्र)ले पूर्णता नदिई ३२ वटा विभाग गठन गरेको छ । खाली रहेको विभागलाई पूर्णता दिने अधिकार भने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाएका छन् ।  विभागबाहेक माओवादी केन्द्रले नीति अनुसन्धान प्रतिष्ठान गठन गरेको छ । तर, प्रतिष्ठानमा प्रमुख र उप्रमुखसहित १५ सदस्य नियुक्त गर्न बाँकी छ ।  पार्टी स्कुल विभागको जिम्मेवारी अध्यक्ष प्रचण्ड आफैंले राखेका छन् भने यसको उपप्रमुखमा गिरिराजमणि पोखरेल चयन भएका छन् ।  पुस्तकालय तथा अभिलेख विभागको नेतृत्व नारायण शर्माले पाएका छन् भने उपप्रमुख र १२ जना सदस्य अझै त...

नेकपा माओवादी केन्द्रका नेताको जिम्मेवारी बाँडफाँट (नामावलीसहित)

काठमाडौँ । नेकपा माओवादी केन्द्रले नेताहरुको जिम्मेवारी बाँडफाँट गरेको छ। माओवादीले प्रदेश इन्चार्ज, सह इन्चार्ज, अध्यक्ष तथा जिल्ला इन्चार्ज र विभिन्न विभागको नेतृत्वको रुपमा जिम्मेवारी बाँडफाँट गरेको हो। स्कुल विभाग प्रमुखको जिम्मेवारी अध्यक्ष प्रचण्ड आफैले राखेका छन् भने जनार्दन शर्माले सङ्गठन विभाग प्रमुखको रुपमा महत्त्वपूर्ण जिम्मेवारी पाएका छन्। पार्टी प्रवक्ताको रुपमा पूर्व सभामुख कृष्णबहादुर महराले […]

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सिंहदरबारमा

काठमाडौं : नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारमा  बस्दै छ। नेकपा एमालेको माधव समूहको बैठक चलिरहँदा माओवादी केन्द्रको बैठक पनि सिंहदरबारमा नै बोलाइएको छ।बैठकका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिंहदरबार पुगिसकेका छन्। अन्य नेताहरु आउने क्रम जारी रहेको नेतृ पम्फा भुसालले जनाकारी दिइन्। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासकाे मत लिनै लाग्दा  माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएकाे हाे।

एमाले प्रवेश गरेका प्रदेशसभा सदस्य धर्मराज रेग्मीलाई माओवादीले गर्‍यो कारबाही

सुर्खेत : नेकपा (माओवादी केन्द्र)ले पार्टी परित्याग गरेका प्रदेशसभा सदस्य धर्मराज रेग्मीलाई कारबाही गरेको छ। निर्वाचित सांसद रेग्मीले पार्टी छोडेर नेकपा (एमाले)मा प्रवेश गरेसँगै कारबाही गरिएको माओवादी केन्द्रले जनाएको छ। प्रमुख सचेतक सीता कुमारी नेपालीका अनुसार पार्टीले कारबाही गरेसँगै सांसद रेग्मीको पद गुमेको छ। ‘प्रदेशले पार्टी अध्यक्ष प्रचण्ड समक्ष शिफारिस…