एमाले प्रवेश गरेका प्रदेशसभा सदस्य धर्मराज रेग्मीलाई माओवादीले गर्‍यो कारबाही

सुर्खेत : नेकपा (माओवादी केन्द्र)ले पार्टी परित्याग गरेका प्रदेशसभा सदस्य धर्मराज रेग्मीलाई कारबाही गरेको छ। निर्वाचित सांसद रेग्मीले पार्टी छोडेर नेकपा (एमाले)मा प्रवेश गरेसँगै कारबाही गरिएको माओवादी केन्द्रले जनाएको छ। प्रमुख सचेतक सीता कुमारी नेपालीका अनुसार पार्टीले कारबाही गरेसँगै सांसद रेग्मीको पद गुमेको छ। ‘प्रदेशले पार्टी अध्यक्ष प्रचण्ड समक्ष शिफारिस…

सम्बन्धित सामग्री

ओली कञ्चनपुर जाँदै, सांसद बुढाथोकी र प्रदेशसभा सदस्य लामा एमाले प्रवेश गर्ने

काठमाडौं : नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली आज कञ्चनपुर जाने भएका छन्। एमाले कञ्चनपुरको आयोजना हुने जनसभा र पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली आज कञ्चनपुर जान लागेको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ।ओलीले एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादी पार्टीका नेता तथा कार्यकर्तालाई एमालेमा प्रवेश गराउने छन्।  एमाले केन्द्रीय सदस्य एवं कञ्चनपुर इन्चार्ज निरु पालका अनुसार एकीकृत समाजवादीकी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य बीना बुढाथोकी, केन्द्रीय सदस्य एवं प्रदे

कञ्चनपुरमा सांसदसहित समाजवादी र माओवादी नेता एमाले प्रवेश गर्दै

१३ भदौ, धनगढी । कञ्चनपुरमा संघीय र प्रदेश सांसदसहित नेकपा (एकीकृत समाजवादी) र नेकपा माओवादी केन्द्रका नेता एमाले प्रेवेश गर्ने भएका छन् । एकीकृत समाजवादी पार्टीकी प्रतिनिधिसभा सदस्य विना बुढाथोकी, सुदूरपश्चिम प्रदेशसभा सदस्य तारा लामा तामाङ, समाजवादीका पूर्वसुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष बिक्रमबहादुर शाही, वेदकोट नगरपालिकाका पूर्वमेयर समेत रहेका समाजवादीका जिल्ला उपाध्यक्ष अशोककुमार चन्दसहितका नेता कार्यकर्ता […]

लोसपाका प्रदेशसभा सदस्य एमाले प्रवेश

४ भदौ, वीरगञ्ज । लोकतान्त्रिक समाजवादी पार्टीबाट मधेश प्रदेशसभा सदस्य प्रल्हाद गिरी नेकपा एमालेमा प्रवेश गरेका छन् । पर्सा निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित गिरी शनिबार नेकपा एमालेमा प्रवेश गरेका हुन् । उनलाई काठमाडौंमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् । उनीसँगै नेकपा एकीकृत समाजवादी निकट युवा संघका […]

बृजेश गुप्ता समूह एमाले प्रवेश गर्दै, त्रिपाठीलाई धक्का

१४ चैत, काठमाडौं । प्रतिनिधिसभा सदस्य बृजेशकुमार गप्ता आफ्नो समूहसहित नेकपा एमाले प्रवेश गर्ने भएका छन् । गुप्ता समूहको एमाले प्रवेश हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीलाई धक्का मानिएको छ । प्रतिनिधिसभा सदस्य गुप्ता, लुम्बिनी प्रदेशसभा सदस्य धर्मबहादुर लाल श्रीवास्तव लगायतलाई पार्टी प्रवेश गराउन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सोमबार नै कपिलवस्तु पुग्दैछन् । […]

कर्णाली प्रदेशसभा सदस्य विष्ट एमाले प्रवेश

कर्णाली प्रदेश सभा सदस्य ठम्मरबहादुर विष्टले एमाले प्रवेश गर्नु भएको छ । केही दिन अघि माओवादी केन्द्र परित्याग गर्नु भएका विष्टले आइतबार एमालेमा प्रवेश गर्नुभएको हो । उहाँलाई एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेल, एमाले स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज यामलाल कडेललगायतले स्वागत गर्नु भएको थियो ।

विष्ट एमाले प्रवेश

काठमाडौं । नेकपा (माओवादी केन्द्र)बाट कर्णाली प्रदेशसभा सदस्य भएका ठम्मर विष्ट नेकपा (एमाले) प्रवेश गर्नुभएको छ । आइतबार एमालेले गरेको कार्यकर्ता भेलामा सहभागी भएर उहाँ एमाले प्रवेश गर्नुभएको हो । विष्टलाई नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीमा स्वागत गर्नुभएको छ । सुर्खेत निर्वाचन क्षेत्र १ (क) बाट प्रदेश सांसदमा निर्वाचित विष्टले केही दिनअघि संसद, […]

रंगेलीका मेयर अग्रवाल एमाले प्रवेश गर्दै, अध्यक्ष ओलीले स्वागत गर्ने

विराटनगर : मोरङको रंगेली नगरपालिका प्रमुख (मेयर) दिलिप बगडिया (अग्रवाल) एमाले प्रवेश गर्ने भएका छन्। माओवादी केन्द्रबाट नगर प्रमुख बनेका बगडिया आज एमाले प्रवेश गर्ने कार्यक्रम छ। स्वागतका लागि एमाले अध्यक्ष केपी शर्मा ओली रंगेलीमै पुगेर उनको स्वागत गर्ने भएका छन्।  बिहान ११ बजेदेखि सुरु हुने एमालेले गर्ने जनसभालाई ओलीले सम्बोधन गर्ने र सोही सभामा मेयर बगडियालाई पार्टी प्रवेश गराउने एमालेबाट निर्वाचित मोरङका प्रदेशसभा सदस्य तुलसी न्यौपानेले जानकारी दिए। माओवादी केन्द

राष्ट्रियसभा उपनिर्वाचनः लुम्बिनीमा २ जनाको उम्मेदवारी दर्ता

दाङ। लुम्बिनी प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचनका लागि दीर्घनारायण पाण्डेय र चन्द्रबहादुर खड्काको उम्मेदवारी परेको छ। नेकपा एमालेको तर्फबाट खड्का र कांग्रेस, माओवादी केन्द्र, जसपा र राजमोको तर्फबाट पाण्डेयले उम्मेदवारी दिएका हुन्। पाण्डेय र खड्का दुवै यस अघि लुम्बिनी प्रदेशसभा सदस्य थिए। पाण्डेयले सांसदबाट राजिनामा दिएर कांग्रेस प्रवेश गरेका हुन भने खड्कालाई भने एमाले प्रवेश गरेपछि माओवादीले कारबाही गरेको थियो ।

एमाले प्रवेश गरेका चार प्रदेशसभा सदस्य पदमुक्त

३० चैत, जनकपुरधाम । नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमाले प्रवेश गरेका प्रदेश २ का चार प्रदेशसभा सदस्य पदमुक्त भएका छन् । प्रदेशसभाको सोमबार बसेको बैठकमा सभामुख सरोजकुमार यादवले रामचन्द्र मण्डल, ज्वाला साह, कुन्दनप्रसाद कुशवाहा …

कर्णाली प्रदेशसभा सदस्य रेग्मी पदमुक्त

सुर्खेत : नेकपा माओवादी केन्द्र त्यागेर नेकपा एमाले प्रवेश गरेका कर्णाली प्रदेशसभा सदस्य धर्मराज रेग्मी पदमुक्त भएका छन्।रेग्मीले दल त्याग गरेको सूचना माओवादी केन्द्रले प्रदेशसभा सचिवालयलाई जानकारी गराएको र प्रदेशसभा सचिवालयले उक्त पत्र प्राप्त भएको भनी सूचनामार्फत जानकारी गराएसँगै उनी पदमुक्त भएका हुन्।दैलेख निर्वाचन क्षेत्र नम्बर १ ‘क’ बाट निर्वाचित रेग्मी नेकपा एमाले र माओवादी केन्द्र ब्युताएपछि एमाले प्रवेश गरेका हुन् र उनलाई एमालेले केन्द्रीय सदस्य र प्रदेश सचिव पदमा मनोनीत गरिस