काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले उद्योगीहरूले लगानी विस्तार गरेको खण्डमा मात्रै मधेस प्रदेश समृद्ध र विकसित बन्न सक्ने बताएका छन् । मधेस प्रदेश सरकारको अर्थ मन्त्रालयले आयोजना गरेको ‘औद्योगिक सम्मेलन’ कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले मधेस प्रदेशमा लगानी गर्ने व्यक्तिलाई कुनै किसिमले हतोत्साहित गर्ने, अप्ठ्यारोमा पार्ने काम गर्न नहुने टिप्पणी गरेका छन् । मधेस […]