मधेश प्रदेश कायम भएसँगै मधेसी जनताको ठूलो सपना पूरा भएको छ : मुख्यमन्त्री राउत

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको नाम मधेश कायम भएसँगै मधेसी जनताको एउटा ठूलो सपना पूरा भएको बताएका छन् । प्रदेशसभाको बैठकबाट प्रदेशको नाम र राजधानी टुङ्ग्याएपछि संक्षिप्त कुरा गर्दै मुख्यमन्त्री राउतले मधेस प्रदेश नाम राख्ने प्रस्ताव दुई तिहाइभन्दा बढी मतले पारित भएसँगै मधेशी जनताको ठूलो सपना पूरा भएको बताए ।“मधेस प्रदेशको नामकरणले मधेस आन्दोलनले सम्मान पाएको छ”, मुख्यमन्त्री राउतले भने, “मधेश आन्दोलनको भावना र मधेशी जनताको चाहनाअनुरूप मधेश प्रदेश कायम भएको छ,

सम्बन्धित सामग्री

पाँचवर्षे कार्यकाल उपलब्धिमूलक रह्यो : मुख्यमन्त्री राउत

६ पुस, जनकपुरधाम । मधेश प्रदेश मुख्यमन्त्री लालबाबु राउतले आफ्नो पाँच वर्षे कार्यकाल उपलब्धिमूलक भएको दाबी गरेका छन् । मुख्यमन्त्री राउतले बुधबार बिहान सरकारी निवासमा पत्रकार सम्मेलन आयोजना गरी आफ्नो कार्यकालका उपलब्धिहरु सुनाए । संघीयताको पहिलो अभ्यासमा प्रदेश संरचनाको जग बसाल्ने काम गरेको उनले दाबी गरे । ‘मधेश सरकार गठन हुँदा हामीसँग स्रोत साधनको अभाव […]

आगामी चुनावपछि प्रदेश प्रहरी भर्ना गरिन्छ : मुख्यमन्त्री राउत

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनाव शान्तिपूर्ण सम्पन्न गर्नका लागि प्रहरीको निष्पक्ष एवं महत्त्वपूर्ण भूमिका हुने बताएका छन्।मधेश प्रदेश प्रहरी कार्यालयले सोमबार जनकपुरधाममा आयोजना गरेको ६७ औँ प्रहरी दिवसमा उनले शान्ति सुरक्षा स्थापनामा नेपाल प्रहरीको महत्त्वपूर्ण भूमिका रहेको बताए ।मुख्यमन्त्री राउतले प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावपछि प्रदेश प्रहरीको भर्ना अगाडि बढाउन संघीय सरकारसँग आग

हस्ताक्षर नगरेकै भरमा मुख्यमन्त्री राउत र तीन प्रमुख सचिवलाई उन्मुक्ति

मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयको दैलोभित्र नै भएको साइकल खरिद अनियमिताा छानविनका क्रममा फाइलमा हस्ताक्षर नभएको प्राविधिक कारणबाट मुख्यमन्त्री राउतले उन्मुक्ति पाए । अधिकार प्रत्यायोजन गरेकै कारण तीनजना प्रमुख सचिवहरुले भ्रष्टाचारको झमेला खेप्नुपरेन ।

मुख्यमन्त्री राउत भन्छन्: उद्योग मैत्री वातावरण नै प्रदेशको समृद्धिको मुल आधार

मधेश प्रदेश सरकारले बाराको सिमरा‌मा आयोजना गरेको औद्योगिक सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले उद्योग मैत्री वातावरणविनाको समृद्धिको परिकल्पना गर्न नसकिने बताए।...

वातावरण संरक्षणमा युवाको भूमिका अपरिहार्यः मुख्यमन्त्री राउत

जनकपुरधामः मुख्यमन्त्री लालबाबु राउतले वातावरण तथा जलवायु संरक्षणमा युवाहरुको भूमिका अपरिहार्य रहेको बताएका छन्। आइतबार क्रिएसन संस्थाले जनकपुरधाममा आयोजना गरेको वातावरण तथा जलवायु अनुकूल विकासमा नेपाली युवा कार्यक्रमको समुदघाटन गर्दै मुख्यमन्त्री राउतले वातावरण संरक्षणमा युवाहरुको सक्रिय सहभागिता आवश्यक रहेको बताए। चुरेको निरन्तर क्षयीकरणका कारण मधेश प्रदेश प्राकृतिक विपदको उच्च जोखिममा…

वातावरण संरक्षणमा युवाको भूमिका हुनुपर्छ : मुख्यमन्त्री राउत

काठमाडौँ : मधेश प्रदेशका  मुख्यमन्त्री लालबाबु राउत गद्दीले वातावरण तथा जलवायु संरक्षणमा युवाहरूको भूमिका अपरिहार्य रहेको बताएका छन्। क्रिएशन संस्थाले आइतबार जनकपुरधाममा आयोजना गरेको वातावरण तथा जलवायु अनुकूल विकासमा नेपाली युवा कार्यक्रमको समुद्‌घाटन गर्दै मुख्यमन्त्री राउतले वातावरण संरक्षणमा युवाहरूको सक्रिय सहभागिता हुनुपर्नेमा जोड दिए।निरन्तर चुरे क्षयीकरण हुँदा मधेश प्रदेश प्राकृतिक विपत्तिको उच्च जोखिममा रहेको चर्चा गर्दै मुख्यमन्त्री राउतले चुरे संरक्षणका साथै वा

होलीले भाइचारा र सद्भावलाई थप बलियो बनाउने : मुख्यमन्त्री राउत

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले होली पर्वले समाजमा विद्यमान आपसी भाइचारा र सद्भावलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन् । होली पर्वको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले मधेश–प्रदेश तथा देश र विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, संवृद्धि, सुस्वास्थ्य र दीर्घायुको कामना गर्नाका साथै ऐतिहासिक र सांस्कृतिक धरोहर मिथिला मध्यमा परिक्रममा सहभागी […]

पहिचानको आधारमा प्रदेशको नाम राख्न सफल भयौं : मुख्यमन्त्री राउत

१३ माघ, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पहिचानको आधारमा प्रदेशको नाम राख्न सफल भएकामा गर्व लागेको बताएका छन् । सप्तरीमा बिहीबार आयोजित कार्यक्रममा उनले पहिचानको आधारमा नामकरण गर्ने मधेश प्रदेश नै पहिलो भएको दावी गरे । अब ढिलो चाँडो संविधानले दिएको अधिकार प्रदेशवासीले पाउने पनि मुख्यमन्त्री राउतले बताए । ‘हिजोसम्म हामीलाई जुनसुकै व्यवहार […]