जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले शहीदहरूकै बलिदानीको बलमा मधेस प्रदेश स्थापना भएको बताएका छन् । बलिदानी दिवसको अवसरमा सिरहाको लहानस्थित शहीद चोकमा रहेको शहीद रमेश महतोको शालिकमा माल्यापर्ण गरेपछि उपस्थित नेता कार्यकर्तालाई संक्षिप्त सम्बोधन गर्दै मुख्यमन्त्री राउतले शहीदहरूको बलिदानी दिएकै कारण आफूहरू मधेस प्रदेश स्थापना गर्न सफल भएको बताए । ‘मधेस आन्दोलनका क्रममा […]