श्रीलङ्कामा आर्थिक सङ्कट, कागज अभावले परीक्षा स्थगित

काठमाडौं । श्रीलङ्का गम्भीर आर्थिक सङ्कटमा परेको छ । आर्थिक सङ्कटकै कारण कागज खरिद गर्न नसकेपछि विद्यालयको परीक्षासमेत रुद्ध गर्नु परेका समाचार सार्वजनिक भएका छन् । आजबाट सुरु हुने भनिएको विद्यालयको टर्म टेस्ट परीक्षा कागज अभावका कारण अनिश्चितकाका लागि रुद्ध गरिएको श्रीलङ्काका अधिकारीहरूलाई उद्धृत गर्दै द गार्जिएनले समाचार लेखेको छ । परीक्षा रोकिँदा लाखौँ विद्यार्थीहरूको […]