संसद् चल्न नदिने रणनीतिमा एमाले

प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बिहान बोलाएको सर्वदलीय बैठक बहिष्कार गरेको छ। संघीय संसद्को बैठक सञ्चालनमा एमालेले खडा गरेको अवरोध हटाउन छलफलका लागि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका हुन्। बैठक सहजरूपमा सञ्चालन गर्न संसदीय व्यवस्था मन्त्रीमार्फत गरेको पहल सार्थक नभएपछि प्रधानमन्त्री देउवाले निकास खोज्न सर्वदलीय बैठक बोलाए पनि सत्ताबाट बाहिरिनुपरेको कुण्ठा र आक्रोशका कारण एमाले अनुपस्थित भयो।  आफ्नै पार्टीका कारण साढे दुई महिनाअघि सत्ताच्युत भएका ए

सम्बन्धित सामग्री

एमाले सचिव पृथ्वीसुब्बा गुरुङलाई तेस्रो पटक संसद् प्रवेशको अवसर

काठमाडौं, १० मंसिर । गण्डकी प्रदेशका पुर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङ तेस्रो पटक संसद् प्रवेश गर्ने अवसर प्राप्त गर्नुभएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा गठबन्धनबाट माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलाई तीन हजार एक सय ८८ मत अन्तरले पछि पार्दै विजयी बन्नुभएका एमाले सचिव गुरुङ तेस्रो पटक संसद् प्रवेश गर्न सफला पाउनु भएको […]

एमाले सांसदद्वारा संसद् बहिस्कार

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद् बहिस्कार गरेको छ । बजेट निर्माणमा अनाधिकृत व्यक्ति संलग्न गराएको भन्दै एमालेले संसदीय छानबिन समिति गठन माग गरेको थियो । तर सभामुखले अर्थमन्त्री जनार्दन शर्मालाई विनियोजन बजेटमाथि उठेका प्रश्नमा जवाफ दिन समय दिए । अर्थमन्त्री बोलेपछि एमाले प्रमुख सचेतक विशाल भट्टराईले बोले । शर्माको जवाफ सुन्न लायक नभएको […]

एमाले संसद् अवरोधबाट पछि हट्यो

काठमाडौँ । नेकपा एमालेले झन्डै ९ महिना देखि जारी राखेको संसद् अवरोध अन्त्य गरेको छ । एमाले उपमहासचिव तथा सांसद प्रदीपकुमार ज्ञवालीले त्यसको जानकारी संसदमा गराएका हुन् । बजेट अधिवेशन सुरु भएको दिनबाट एमालेले अवरोध अन्त्य गरेको हो । एमालेले भदौ २३ देखि संसदमा विरोध जारी राखेको थियो । एमालेले माधवकुमार नेपालसहितका नेतालाई सांसदबाट हटाउन […]

सत्ता-प्रतिपक्ष टकराव : गतिहीन संसद्, एजेन्डाविहीन एमाले !

काठमाडौं : पाँचदलीय सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को आन्तरिक टकरावले पुनःस्थापित संसद् गतिहीन बन्न पुगेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले दुईपटक विघटन गर्दा सर्वोच्च अदालतले पुनःस्थापना गरेको संसद् प्रभावहीन बन्न पुगेको हो। एमाले अध्यक्ष ओलीलाई सत्ता बहिर्गमनका लागि बनेको ५ दलीय गठबन्धन र एमालेको टकरावकै कारण संसद्‌ले गति लिन सकेन। दुई तिहाइ नजिकको सरकारको नेतृत्वबाट सत्ताच्युत ओलीलाई आफूले गरेको संसद् विघटनलाई सही सावित गर्ने लक्ष्य राखेर प्रतिनिधि

संसद् अवरुद्धबारे छलफल गर्न एमाले तयार : उपाध्यक्ष नेम्वाङ

२६ पुस, इलाम । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले संसद् अवरुद्ध भएको विषयमा प्रधानमन्त्रीसँग छलफल गर्न एमाले तयार रहेको बताएका छन् । इलाममा पत्रकारहरूसँगको भेटमा उनले यस्तो बताएका हुन् । हालसम्म सरकारले औपचारिक पूरा गर्ने काम मात्र गरेको बताउँदै उनले प्रधानमन्त्री शेरबहादुर देउवाले बालकोट गएर एमाले अध्यक्षलाई भेटेपछि केही आशा पलाएको बताए । संसद् अवरोद्ध […]

एमाले तेस्रो पटक संसद् विघटन होस् भन्ने चाहन्छ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगातार संसद् अवरुद्ध गरेर एमालेले फेरि पनि संसद् विघटन होस् भन्ने चाहेको आरोप लगाएका छन् । प्रथम राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा आज सम्पादकसँग गरिएको अन्तर्क्रियामा उनले भने, “एमाले अध्यक्ष ओलीले तेस्रो पटक संसद् विघटन गर्न खोजिरहेका छन् । पहिलोपटकको विघटन सडकबाट बदर गर्‍यौँ । दोस्रो पटकको विघटन अदालतबाट बदर गर्‍यौँ । तेस्रो पटक पनि प्रयास भइरहेको छ । हामी हुन दिन्नौँ ।”एमाले छलफलब

चुनावसम्म संसद् अवरोध गर्ने एमाले अध्यक्ष ओलीको टिप्पणी

काठमाडौं, १० पुस । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अर्को चुनाव नभएसम्म संसद् अवरोध गरिरहने बताएका छन् । आज विराटनगर विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले चुनावबाट अर्को संसद नआएसम्म संसदु अवरोध कायम रहने बताए । पछिल्लो समय एमालेले संसद् अवरोध गरिरहेको […]

एमाले सांसदको अवरोधका बीच संसद् बैठक सुरु

काठमाण्डाै - एमाले सांसदको अवरोधका बीच संसद् बैठक सुरु भएको छ । बैठकमा अहिले एमाले सांसदहरुले नाराबाजी गरिरहेका छन् । नाराबाजीकैबीच संसदमा कार्यसूची अगाडि बढाइएको छ। आजको बैठकबाट विनियोजन विधेयक पारित गर्ने तयारी छ । गएको शुक्रवारदेखि सरकारी ढुकुटीबाट रकम खर्चिन नपाएको सरकारले संसदबाट विनियोजन विधेयक पारित गर्ने तयारी गरेको हो । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राख्नुहुनेछ । विनियोजन विधेयकमाथि सांसद प्रेम सुवालले मात्रै खर्च कटौतीको प्रस्ताव राखेकाले मन्त्राल...

अनुचित उद्देश्य पूरा गर्न छापामार शैलीमा संसद् अन्त्य गरियो : एमाले

३२ साउन, काठमाडौं । नेकपा एमालेले सरकारले छापामार शैलीमा संघीय संसद् अधिवेशन अन्त्य गरेको आरोप लगाएको छ । राष्ट्रियसभाका एमाले प्रमुख सचेतक खिमलाल भट्टराईले संसद् अन्त्यबारे कुनै सल्लाह नगरिएको बताए । ‘हामीलाई थाहा समेत दिइएन । कुनै सल्लाह गरिएन । छापामार शैलीमा संसद् अन्त्य गरियो’, भट्टराई भन्छन् । छापामार शैलीमा संसद् अन्त्य गरेर सरकारले अनुचित […]

‘सरकारले संसद् अन्त्य गरेर एमाले फुटाउने अध्यादेश ल्याउन लाग्याे’

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता महेश बस्नेतले नयाँ सरकारले संसद् अन्त्य गरेर नेकपा एमाले फुटाउने अध्यादेश ल्याउन ल्याएको बताउनुभएको छ । प्रतिनिधि सभाको सोमवारको बैठकमा विशेष समय लिएर बोल्दै नेता बस्नेतले सरकारले संसद् अन्त्य गरेर नेकपा एमाले फुटाउने अध्यादेश ल्याउन लागेको बताउनुभएको हो । उहाँले यो सरकारलाई मापसे सरकार भन्दा उचित हुने बताउनुभएको छ । यो सरकारलाई परमादेशबाट आएको सरकार भन्दा सत्तापक्षले टाउको दुखाएको भन्दै यसलाई मापसे (माधव नेपाल, प्रचण्ड र शेरबहादुर देउवा) सरकार भन्दा उचित हुन...