अनुचित उद्देश्य पूरा गर्न छापामार शैलीमा संसद् अन्त्य गरियो : एमाले

३२ साउन, काठमाडौं । नेकपा एमालेले सरकारले छापामार शैलीमा संघीय संसद् अधिवेशन अन्त्य गरेको आरोप लगाएको छ । राष्ट्रियसभाका एमाले प्रमुख सचेतक खिमलाल भट्टराईले संसद् अन्त्यबारे कुनै सल्लाह नगरिएको बताए । ‘हामीलाई थाहा समेत दिइएन । कुनै सल्लाह गरिएन । छापामार शैलीमा संसद् अन्त्य गरियो’, भट्टराई भन्छन् । छापामार शैलीमा संसद् अन्त्य गरेर सरकारले अनुचित […]

सम्बन्धित सामग्री

छापामार शैलीमा बजेट प्रतिस्थापन विधेयक आयो, संसद अवरोध जारी राख्छौँ : एमाले

सरकारले छापामार शैलीमा बजेट प्रतिस्थापन गर्ने विधेयक संसद्मा पेस गरेको भन्दै एमालेले आपत्ति जनाएको छ। पार्टीले कारबाही गरेका १४ सांसदलाई कारबाही नगरेर सभामुख अग्नि सापकोटाले पार्टी फुटाउन भूमिका खेलेको भन्दै एमालेले संसद् अवरोध गरिरहेको छ।  एमालेको अवरोधबीच शुक्रबार संसद्मा बजेट प्रतिस्थापन विधेयक पेस भएको थियो। ‘संसदीय मूल्य मान्यताविपरीतका काम भएका छन्, प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने, ‘संसद्मा हाम्रो पार्टीको विरोध जारी रहन्छ।’  संसदीय प्रक्रिया पूरा नगरी छापामार शैलीमा ब...