एमाले सचिव पृथ्वीसुब्बा गुरुङलाई तेस्रो पटक संसद् प्रवेशको अवसर

काठमाडौं, १० मंसिर । गण्डकी प्रदेशका पुर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङ तेस्रो पटक संसद् प्रवेश गर्ने अवसर प्राप्त गर्नुभएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा गठबन्धनबाट माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलाई तीन हजार एक सय ८८ मत अन्तरले पछि पार्दै विजयी बन्नुभएका एमाले सचिव गुरुङ तेस्रो पटक संसद् प्रवेश गर्न सफला पाउनु भएको […]

सम्बन्धित सामग्री

पशुपतिको जलहरीबारे सदस्य सचिव थापाका ८ प्रश्न

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव मिलन थापाले पशुपतिनाथ मन्दिरमा राखिएको जलहरीबारे उच्चस्तरीय समिति बनाई सत्यतथ्य छानबिन गर्न संसद् सचिवालयसँग आग्रह गरेका छन्। उनले यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बद्नियत राखेको पनि आरोप लगाएका छन्। तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७७ साल फागुन १२ गते विशेष पूजा गरी जीर्ण चाँदीको जलहरीमाथि सुनको जलहरी स्थापना गरेकी […]

संसद् सचिवालय र राससबीच सम्झौता

काठमाडौँ- सङ्घीय संसद् सचिवालय र राष्ट्रिय समाचार समिति राससबीच संसद् गतिविधिसम्बन्धी समाचार सङ्कलन/सम्प्रेषण गर्ने विषयमा सम्झौता भएको छ । राससले सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको समग्र गतिविधि एवम् कार्यक्रमसम्बन्धी समाचार तटस्थ र निष्पक्ष ढङ्ग सम्प्रेषण गर्नुपर्ने सम्झौतामा उल्लेख छ । संसद् सचिवालयका तर्फबाट सचिव डा रोजनाथ पाण्डे र राससका तर्फबाट महाप्रबन्धक सिद्धराज राईले संसद् सचिवालयमा […]

पाण्डे संसद् सचिवालयको सचिवमा बढुवा

काठमाडौँ- सङ्घीय संसद् सचिवालयका सहसचिव डा. रोजनाथ पाण्डे सचिवमा बढुवा भएका छन् । संसद् सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको आजको बैठकले उनलाई सचिवमा पदोन्नति गर्ने निर्णय गरेको हो । उक्त समितिमा हाल राष्ट्रियसभा अध्यक्ष, सचिवालयका महासचिव र सचिवालयकै तीन जना सचिव रहेका छन् । त्यसअघि लोकसेवा आयोगको बढुवा समितिले उनलाई सचिवमा बढुवाका लागि सिफारिस गरेको […]

संसद् सचिवालयका सहसचिव पाण्डे सचिवमा बढुवा

काठमाण्डाै – सङ्घीय संसद् सचिवालयका सहसचिव डा. रोजनाथ पाण्डे सचिवमा बढुवा हुनुभएको छ ।  संसद् सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको आज बुधवारको बैठकले उहाँलाई सचिवमा पदोन्नति गर्ने निर्णय गरेको हो । यस समितिमा अहिले राष्ट्रियसभा अध्यक्ष, सचिवालयका महासचिव र सचिवालयकै तीन जना सचिव रहनुभएको छ । त्यसअघि लोक सेवा आयोगको बढुवा समितिले उहाँलाई सचिवमा बढुवाका लागि सिफारिस गरेको थियो । उहाँ अहिले लेखा समितिको सचिव, प्रशासन महाशाखाका प्रमुख एवम् प्रवक्ताको जिम्मेवारीमा हुनुहुन्थ्यो । निजामती सेवामा २०६७ ...

संसद् सचिवालयका सचिव घिमिरेले दिए राजीनामा

काठमाडौं । संघीय संसद् सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले सेवा अवधि सकिनु भन्दा ९ महिना अघिनै पदबाट राजीनामा दिनु भएको छ । उमेर हदले अवकाश पाउन ९ महिना बाँकी छँदै घिमिरेले मंगलबार संसद सचिवायलयका महासचिव भरतराज गौतम समक्ष राजीनामा पत्र दिनु भएको थियो । सो राजीनामा पत्र बुधबार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बसेको संसद […]

संसद् सचिवालयका सचिव घिमिरेले ९ महिना अगावै दिए राजीनामा

२८ मंसिर, काठमाडौं । संघीय संसद सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले पदबाट राजीनामा दिएका छन् । उमेर हदले अवकाश हुन ९ महिना अवधि बाँकी रहँदै उनले राजीनामा दिएका हुन् । ‘घरयासी कामका कारणले राजीनामा दिएको हुँ’, सचिव घिमिरेले अनलाइनखबरसित भने । घिमिरे संघीय संसद् सचिवालयको प्रशासन महाशाखा प्रमुख थिए । घिमिरेले मंगलबार सचिवालयका महासचिव भरतराज गौतमसमक्ष […]

तेस्रो पटक संसद् प्रवेश गर्दै छविलाल विश्वकर्मा

नेकपा (एमाले) का सचिव छविलाल विश्वकर्मा तेस्रो पटक संसद् प्रवेश गर्दै हुनुहुन्छ । सचिव विश्वकर्मा यस पटक पनि रुपन्देही क्षेत्र नं १ बाट निर्वाचित हुनुभएको छ । उहाँले आफ्नै पूर्वसहकर्मी घनश्याम भुसाललाई तीन हजार पाँच ६४ मतान्तरले पराजित गर्नुभएको हो । बुटवल उपमहानगरपालिका–११, रुपन्देहीका स्याथी बासिन्दा विश्वकर्मा २०१९ मङ्सिर २३ गते स्याङ्जा जिल्लामा जन्मिनुभएको हो […]

सचिव खतिवडा अवकाश

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी सचिव यमकुमारी खतिवडाले अनिवार्य अवकाश पाएकी छिन् । पुसदेखि प्रधानमन्त्री कार्यालय कार्यरत खतिवडा पाँच वर्षे सेवा अवधिका कारण जेठ १९ गते बिहीवारदेखि अवकाश भएकी हुन् । नेपाल संसद् सेवाबाट जागिरे जीवनमा प्रवेश गरेकी उनी उपसचिव हुँदा प्रशासन सेवामा भित्रिएकी थिइन् । उपसचिव छँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बसेकी खतिवडा […]

संसद् बैठकका लागि कोभिड परीक्षण, सभामुखद्वारा स्थलगत अवलाेकन

सचिवालयले सांसद्सँगै उनीहरूका स्वकीय सचिव, संसद् सचिवालयका कर्मचारी, मर्यादापालक र संसदीय पत्रकारहरूका लागि पनि परीक्षणको व्यवस्था गरेको छ ।