नवलपुर । नवलपुरमा बालबालिका र किशोरीसँग सम्बन्धित किशोरीमैत्री अध्ययन केन्द्र निर्माण भइरहेको छ । किशोरीहरूका लागि खुला विश्वविद्यालयका रुपमा विकास गर्ने उद्देश्यले करिब पाँच करोड रुपैयाँको लागतमा अध्ययन केन्द्र निर्माण भइरहेको हो । नवलपुरको देवचुली नगरपालिका– १० पृथ्वीनगरमा सुविधा सम्पन्न किशोरीमैत्री अध्ययन केन्द्र निर्माण भइरहेको छ । बालबालिका र किशोरीसँग सम्बन्धित नेपालसहित विश्वका देशहरूमा भएका […]