मिथिला संस्कृती अध्ययन केन्द्र निर्माण गर्न ब्राहमण महासभाको ‘एक घर एक ईट्टा’ अभियान

काठमाडौँ, २७ भदौ। मिथिला संस्कृती अध्ययन केन्द्र निर्माणका लागि मैथली ब्राहमण महासभाले ‘एक घर एक ईट्टा’ अभियान सञ्चालनमा ल्याएको छ । २६ जिल्लाका ब्राहमण समुदायको हरेक घरबाट एक घर एक ईट्टा संकलन गरी जनकपुरधाम उपमहानगरपालिकामा मिथिला संस्कृती अध्ययन केन्द्र निर्माण गर्ने अभियान थालिएको ब्राहमण महासभाका केन्द्रिय अध्यक्ष ई. भगवान झाले बताए । प्रदेशसभा सदस्य परमेश्वर […]