मुख्यमन्त्री यादवद्वारा जनस्वास्थ्य प्रयोगशालाको निरीक्षण

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेश जनस्वास्थ्य प्रयोगशालाको निरीक्षण गरी सेवा प्रवाहबारे जानकारी लिएका छन्।

सम्बन्धित सामग्री

सङ्घीयतापछि बझाङले पहिलाे पटक जनस्वास्थ्य अधिकृत पायाे

बझाङ – देशमा सङ्घीयतापछि बझाङले पहिलाे पटक जनस्वास्थ्य अधिकृत पाएको छ । लामो समयदेखि निमित्तको भरमा सञ्चालन हुँदै आएको स्वास्थ्य कार्यालय बझाङमा आज मङ्गलवारदेखि जनस्वास्थ्य अधिकृत लालबहादुर धामीले पदभार ग्रहण गर्नुभएको हो । लामो समयदेखि कैलाली स्वास्थ्य कार्यालयमा जनस्वास्थ्य अधिकृतको पदमा रहेका धामीलाई आज स्वास्थ्य कार्यालयमा कार्यरत कर्मचारी तथा जनप्रतिनिधिले भव्य स्वागत गरे । धामीकै कार्यकालमा सुदूरपश्चिम प्रदेशभरि रहेका स्वास्थ्य कार्यालयमध्ये कैलाली स्वास्थ्य कार्यालय पहिलो भएको थियो । स्वागत कार्यक्रम...

सहिदनगर नगरपालिकामा पहिलो पटक जनस्वास्थ्य प्रयोगशाला

धनुषाको सहिदनगर नगरपालिका-३ यदुकूहास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पहिलो पटक जनस्वास्थ्य प्रयोगशाला (ल्याब) स्थापना भएको छ।...

सहिदनगर नगरपालिकामा पहिलो पटक जनस्वास्थ्य प्रयोगशाला

धनुषाको सहिदनगर नगरपालिका-३ यदुकूहास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पहिलो पटक जनस्वास्थ्य प्रयोगशाला (ल्याब) स्थापना भएको छ।...

जनस्वास्थ्य विद्यार्थीलाई छात्रबासको व्यवस्था गर्न नेविसंघको माग

काठमाडौं । नेपाल विद्यार्थी संघ जनस्वास्थ्य केन्द्रीय विभाग चिकित्सा शास्त्र अध्ययन संस्थान क्याम्पस समितिले छात्रवासको उचित व्यवस्था गर्न माग गरेको छ। समितिले केन्द्रीय जनस्वास्थ्य विभाग अन्तर्गत अध्ययनरत जनस्वास्थ्य विद्यार्थीहरूले छात्रबास नपाएको भन्दै  विभागीय प्रमुखसमक्ष

अमेरिकामा जनस्वास्थ्य संकटकाल घोषणा

मंकिपक्सका संक्रमितहरु बढेपछि अमेरिकामा जनस्वास्थ्य संकटकालको घोषणा गरिएको छ। अमेरिकाको स्वास्थ्य तथा मानवीय सेवा विभागले बिहीबार सो घोषणा गरेको हो। उक्त विभागका तर्फबाट बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा अमेरिकामा मंकिपक्सको अवस्था...

ऐन जारी भएको चार वर्षपछि पहिलो पटक राष्ट्रिय जनस्वास्थ्य समितिको बैठक बस्यो

जनस्वास्थ्य सेवा ऐन २०७५ जारी भएको चार वर्षपछि पहिलो पटक राष्ट्रिय जनस्वास्थ्य समितिको बैठक बसेको छ। ऐनको दफा ५० मा  राष्ट्रिय जनस्वास्थ्य समिति गठन गरिने व्यवस्था छ।

जनस्वास्थ्य अधिकृतको नतिजा सार्वजनिक

काठमाडौँ । जनस्वास्थ्य अधिकृतको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

स्याङ्जाको वालिङमा जनस्वास्थ्य विपद् घोषणा

स्याङ्जाको वालिङ नगरपालिकाले जनस्वास्थ्य विपद् घोषणा गरेको छ । नगर कोभिड १९ संकट व्यवस्थापन सेन्टरको शनिबार बसेको बैठकले शनिबार राति १२ बजेदेखि २५ वैशाखसम्म जनस्वास्थ्य विपद् घोषणा गरेको हो