स्याङ्जाको वालिङमा जनस्वास्थ्य विपद् घोषणा

स्याङ्जाको वालिङ नगरपालिकाले जनस्वास्थ्य विपद् घोषणा गरेको छ । नगर कोभिड १९ संकट व्यवस्थापन सेन्टरको शनिबार बसेको बैठकले शनिबार राति १२ बजेदेखि २५ वैशाखसम्म जनस्वास्थ्य विपद् घोषणा गरेको हो

सम्बन्धित सामग्री

वालिङमा ‘जनस्वास्थ्य विपद्’ घोषणा

स्याङ्जाको वालिङ नगरपालिकाले एक साताका लागि ‘जनस्वास्थ्य विपद् अवस्था’ घोषणा गरेको छ। नयाँ भेरियन्ट कोभिड –१९ को सङ्क्रमण समुदायस्तरमा देखिँदै गएकाले  रोकथाम तथा नियन्त्रणका लागि  सो घोषणा गरिएको हो।

वालिङ नगरपालिकामा ‘जनस्वास्थ्य विपद्’ घोषणा

स्याङ्जाको वालिङ नगरपालिकाले एक साताका लागि ‘जनस्वास्थ्य विपद् अवस्था’ घोषणा गरेको छ । नयाँ भेरियन्ट कोभिड–१९ को सङ्क्रमण समुदायस्तरमा देखिँदै गएकाले रोकथाम तथा नियन्त्रणका लागि सो घोषणा गरिएको हो । वालिङभित्र सङ्क्रमणको दर बढ्दै गएकाले कोभिड–१९ जोखिम व्यवस्थापन केन्द्रको बैठकले नगरभित्र अत्यावश्यकबाहेक सम्पूर्ण सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरेको नगर प्रवक्ता केदार काफ्लेले …

कोरोना कहर : गम्भीर बिरामीलाई बचाउनै मुस्किल

कोरोना संक्रमणको दोस्रो लहरसँगै नेपालका बिरामीलाई उपलब्ध गराइएको औषधोपचार पद्धतिले काम नगरेको स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालय स्वास्थ्य विपद् व्यवस्थापन केन्द्रले जनाएको छ। हाल अस्पताल पुगेका बिरामीलाई पहिलो लहरमा प्रयोग गरिएका औषधि तथा उपचार पद्धतिहरू रेमडिसिभिर, प्लाज्मा थेरापी, अक्सिजन थेरापी कुनै पनि उपायले निको पार्न नसक्ने स्थिति सिर्जना भएको स्वास्थ्य आपत्कालीन केन्द्रका संयोजक तथा मन्त्रालयका प्रवक्ता डा।समीरकुमार अधिकारीले बताए।अस्पतालमा भर्ना भएपछि बिरामीलाई उपचारले निको नभई धमाधम

वालिङमा ‘जनस्वास्थ्य विपद्’ घोषणा, एक हप्ताका लागि अत्यावश्यक बाहेकका सेवा बन्द

स्याङ्जा – वालिङ नगरपालिकाले जनस्वास्थ्य विपद् घोषणा गरी अत्यावश्यक बाहेकका सेवा एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ । वालिङ नगर कार्यपालिकाको बिहीबार बसेको बैठकले वालिङ नगरपालिकाका १४ वटै वडामा सङ्क्रमणको दर वृद्धि भएसँगै जोखिम न्यूनीकरणका लागि एक हप्ता बन्द गर्ने निर्णय गरेको हो । वालिङको गह्रौँ प्राथमिक अस्पताल...

जनस्वास्थ्य संकटकालको तयारी : के हो स्वास्थ्य संकटकाल ?

नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या दैनिक थपिंदै गएको छ । सङ्क्रमितको संख्या बढ्दै गएपछि सरकारले जनस्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी गरेको छ । कोभिड १९ महामारीका लागि स्वास्थ्य क्षेत्र विपद् व्यवस्थापन योजनामा २ हजारभन्दा माथि सङ्क्रमित भेटिए जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४८ को उपदफा ४ बमोजिम जनस्वास्थ्य विपद् अवस्था...

‘जनस्वास्थ्य विपद् अवस्था’घोषणाको तयारी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘जनस्वास्थ्य विपद् अवस्था’ (हेल्थ इमरजन्सी) घोषणाको तयारी

‘जनस्वास्थ्य विपद् अवस्था’ घोषणाको तयारी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘जनस्वास्थ्य विपद् अवस्था’ (हेल्थ इमरजन्सी) घोषणाको तयारी गरेको छ । कोरोना सङ्क्रमणको अवस्था दिनानुदिनु बढेपछि ‘कोभिड–१९ महामारी स्वास्थ्य क्षेत्र आपत्कालीन योजना’ अनुसार विपद् अवस्था घोषणा गर्नका लागि मन्त्रिपरिषद्बाट अनुमोदन गर्ने तयारी छ । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आपत्कालीन योजनाअनुसार सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेपछि विपद् अवस्था घोषणाको तयारी …

जापानी संस्थाले काठमाडौं महानगरलाई दियो विपद् प्रतिक्रियात्मक सामग्री

९ कात्तिक, काठमाडौंं । जापानको एक संस्थाले काठमाडौं महानगरको सहरी जनस्वास्थ्य महाशाखालाई २०९ थान विपद् प्रतिक्रियात्मक सामग्री उपलब्ध गराएको छ । शुक्रबार जिल्ला समन्वय समितिको सभा कक्षमा आयोजित कार्यक्रममा एज्राएडको सहयोगमा स्थानीय बहुसांस्कृतिक मनोसामाजिक संस्था नेपाल …