भोक

दशा मन्छिएको सामान केही पनि लिनु हुन्न है । दशा सर्छ । दोबाटोमा कालो भाले पनि मन्छिनुपर्छ । त्यसको मासु पनि नखानू । त्यो भाले मैले लिएर गएँ भने मात्रै यहाँ बिरामीको भलो हुने साइत छ ।’

सम्बन्धित सामग्री

भोक लाग्ने प्रक्रिया के हुन्छ ?

भोक लाग्नु प्राकृतिक प्रक्रिया हो । भोक लाग्नु भनेको शरीरले खाना माग गर्नु हो । यो स्वस्थ रहेको सूचक पनि हो । भोक लाग्दा पेट खाली भएको महसुस हुने, टाउको दुख्ने, झर्को लाग्ने, ध्यान केन्द्रित गर्न नसक्ने हुन्छ । शरीर सञ्चालनका लागि विभिन्न हार्मोनको भूमिका भए जस्तै भोक लगाउने पनि विभिन्न हार्मोनहरू हुन्छन्, जसले शरीरमा […]

जाडोमा तौल बढ्ने गरी किन भोक लाग्छ ?

के तपाईँलाई चिसो ठाउँमा पुगेपछि बढी भोक लागेको अनुभूति भएको छ ? हामी मध्य अधिकांशले अनुभव गरेको कुरा हो यो, जब जाडो ठाउँमा पुग्छौ, तब खाना बढी रुच्छ। तर किन होला ?...

प्रहरी हिरासतमै भोक हड्ताल

दलितका लागि दलित आन्दोलन नेपालका संयोजक खगेन्द्र सुनार तीन दिनदेखि प्रहरी भोक हड्तालमा बसेका छन्।...

सावधान ! यी रोगका कारण भोक नलाग्न सक्छ

एजेन्सी, २७ कात्तिक । लगातार भोक नलाग्ने वा खानमा रुचि नलाग्ने धेरै रोगहरूको लक्षण हो। कहिलेकाहीँ खाना खान मन नलाग्नु फरक कुरा हो। तर यदि यो समस्याले तपाईलाई दिनहुँ सताउन थाल्छ भने यसलाई बेवास्ता गर्नु हुँदैन। एनोरेक्सिया नर्वोसा तौल बढ्ने चिन्ताका कारण कतिपय मानिस एनोरेक्सिया नर्भोसाको सिकार हुने डा तोमर बताउँछन् । यस्तो अवस्थामा भोक […]

भोक मीठो कि भोजन ?

अहिले हाम्रो थालीमा अनेकथरी व्यञ्जन छन् । दाल, तरकारी, अचार, माछामासु, दही, दुध, घिउ, सागसब्जी, सलाद, मीठाई । यद्यपि भोक नै नभएपछि हाम्रो जिब्रोले यी व्यञ्जनको स्वाद कसरी पाउने ? किनभने हामीलाई खान हतार छ । घडीको काँटा हेरेर गाँस टिप्नुपरेको छ । आफ्नो कामधन्दामा लाग्नुपर्ने हतारोले गर्दा हामीलाई खान फुर्सद नै छैन । भोक […]

भोक !

पैसा हुनेलाई पनि पैसा नहुनेलाई पनि सानो पेट, ठूलो पेट अग्लो, होचो कालो, गोरो धनी, गरिब सबैलाई जाग्ने उठ्ने बित्तिकै अनि सुत्नुअघि पनि उत्तिकै लाग्ने, कस्तो अपराधी, पापी रहेछ यो भोक ! रोगमा, शोकमा, झोंकमा अनि सबथोकमा चिल्लो, पिरो, गुलियो, अमिलो जस्तो भए पनि चाहिने लाग्नलाई पैसै नपर्ने फ्रीमै पाइने कहिले हावाले मात्रै त कहिले […]

गाउँमा विकास गर्न माग गर्दै एक युवाको भोक हड्ताल

दाङ : दाङमा एक युवाले गाउँपालिकामा समग्र विकासको माग गर्दै ३ दिने भोक हड्ताल थालेका छन्।बबई गाउँपालिकामा विकासको माग गर्दै बबई गाउँपालिका–७ ढोलपुरका युवा भक्त डाँगीले सोमबारदेखि तीनदिने ध्यानाकर्षण भोक हड्ताल सुरु गरेका हुन्।स्थानीय सरकार आएको ५ वर्ष पुग्न केही समय बाँकी रहेको बेला उनले चुनावताका घोषणापत्रमा गरेका वाचा र जनतालाई दिएका आश्वासन पूरा नगरेको र प्रतिपक्षले पनि कुनै प्रतिक्रिया नजनाएको भन्दै गाउँपालिकाको प्रांगणमा ध्यानाकर्षण भोक हड्ताल सुरु गरेको बताए।उनले गाउँपालिका

विकासको माग गर्दै गाउँपालिकाकाे प्राङ्गणमा भोक हड्ताल !

दाङ – विकासको माग गर्दै दाङका एक युवाले बबई गाउँपालिकाको प्राङ्गणमा भोक हड्ताल कार्यक्रम सुरु गरेका छन् । बबई गाउँपालिकाको समग्र विकासको माग गर्दै बबई ७ ढोलपुरका स्वतन्त्र युवा विचारक भक्त डाँगीले गाउँपालिकाको प्राङ्गणमा आज साेमवारदेखि तीन दिने भोक हड्ताल सुरु गर्नुभएकाे छ ।  बबई गाउँपालिकामा बसोबास गर्ने नागरिककाे आधारभूत समस्या लिएर आज असोज १८ गतेदेखि २० गते तीन दिनसम्म भोक हड्ताल कार्यक्रम सुरु गरेको डाँगीले बताउनुभयो । पालिका सरकार आएको पाँच वर्ष पुग्नै लाग्दासमेत बबई गाउँपालिकाका विकट क्षेत्रमा आधारभू...

किन लाग्छ बारम्बार भोक ?

भोक लाग्नु, तिर्खा लाग्नु आदि शरीरका स्वभाविक प्रतिक्रिया हुन् । भोक लाग्दा पेट भित्रबाट फरक प्रकारको आवाज आउँछ । त्यति मात्र होइन भोक लागेको समयमा टाउको दुख्ने, चिडचिडापन महसुस हुने, कुनै पनि कुरामा एकाग्र हुन नसक्ने जस्ता समस्याहरु आउँछन् । तर, कसै कसैलाई खाना खानेबित्तिकै फेरि भोक लाग्ने गर्छ । यसको सम्बन्ध स्वास्थ्यसँग हुन वा हुँदैन भन्नेबारे चिकित्सकहरु के भन्छन् ?पर्याप्त मात्रामा प्रोटिन नखानु भोकलाई नियन्त्रण गर्न शरीरमा पर्याप्त मात्रामा प्रोटिनको परिपूर्ती हुन जरुरी हुन्छ । प्रोटि

मैले देखेको भोक

एक समय तातो खाना, स्वच्छ पानी बोकी हिँडेको हामीलाई केही दृश्यहरूले यस्तो पाठ पढायो जुन जीवनमा भोगेर मात्र थाहा हुँदो रहेछ। मैले अनुभव गरेँ, मलाई लाग्ने भोक र मैले देखेको भोक त बिल्कुलै फरक रहेछ।