एक समय तातो खाना, स्वच्छ पानी बोकी हिँडेको हामीलाई केही दृश्यहरूले यस्तो पाठ पढायो जुन जीवनमा भोगेर मात्र थाहा हुँदो रहेछ। मैले अनुभव गरेँ, मलाई लाग्ने भोक र मैले देखेको भोक त बिल्कुलै फरक रहेछ।
भोक र थकानले हामी फतक्कै गलेका थियौं। भोकका कारण त्यति धेरै खाना मैले एकैपटकमा कहिल्यै खाएको थिइनँ। साँच्चै भोक मिठो हो कि भोजन? मैले पत्तो पाइनँ। अरू साथीहरूको पनि त्यही हालत थियो। खाना बनाउनेलाई खाना थप्न भ्याइनभ्याई थियो। उनीहरू खासखुस गर्दै थिए, ‘दस ज...
मोरङ – मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका लागि सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका सुनिल शर्माले जनता भोक र रोगले ग्रस्त हुँदा कमिशन खानेहरुले मुलुक बर्बाद पारेको बताएका छन्। मंगलबार मोरङ क्षेत्र नम्बर ३ मा आयोजित घरदैलो कार्यक्रममा शर्माले कोभिड १९ महामारीको समयमा औषधि उपकरण खरिदमा कमिशन खानेहरुले जनताको स्वास्थ्य र मुलुकलाई बर्बाद […]
म फेरि तन्द्राबाट एक्कासि ब्युँझन्छु । पुनः सोच्छु- अहिलेको यो स्वार्थी समाज र मानिस... अहो ! के श्यामकलामा मायाको भोक छैन र ? उसँग पनि चाहनाका चाङ छन् । ती स्वाभाविक होइनन् र ?
मैले विगत आठ वर्षदेखि काठमाडौँको ग्राण्डी अस्पतालमा काम गर्ने अवसर पाएँ। समाजसेवामा मेरो बाल्यकालदेखि नै रुचि थियो। आफ्नो रुचि र रहर भएको क्षेत्रमा काम गर्न निकै उत्साह र रमाइलो हुँदो रहेछ। अस्पतालमा काम गर्दा मैले कहिल्यै पनि निद्रा, भोक र थकाइको महसुस गरिनँ।
कविता: कविको बयान
जतिबेला मेरो कल्पनाको महासागरमा
उठे शब्दका लाखौं ज्वारभाटाहरु
हो त्यतिबेला मैले बदमासी गरेकै हो
अन्जानमा होइन जानीजानी हो
बिना छलकपट हो,लुकेर हैन खुलेआम हो
सत्उद्देश्यले हो सहिसलामत हो
चोरेकै हो मैले लुटेकै हो
मलाई माया गर्ने र सम्मान गर्ने
मेरा प्रिय पाठकहरूको
हजारौं घन्टा समय चोरेको हो
मैले निद्रा, तीर्खा र भोक लुटेकै हो
मैले लुट्नै पर्थ्यो, चोर्नै पर्थ्यो
नत्र म नरहन सक्ने कविको रुपमा जीवित
मैले चोरी गरें आफू बाँच्न
मैले लुटेकै हो डाका ...
कविता
मैले उसको र उसले मेरो
अनुहार नदेखेको एक वर्ष भयो
एक वर्षअघि देखेको उसको अनुहार
मेरो आँखै अघि घुमिरहेको छ
उसले पनि मेरो झुसे अनुहार
झलझली सम्झिरहेकी होली
याद छ मलाई
मैले पहिलो पटक
उसलाई लिपिस्टिक गिफ्ट दिएको
आज पनि उसको ओठमा
पक्कै रातै रङको लिपिस्टिक हुनुपर्छ
उसको आँखाको गाजल दुरुस्त उस्तै हुनुपर्छ ।
ऊ हरदिन पीपीईमा गुम्सिन्छे
अनि कहिलेकाहीँ निसासिन्छे
अचेल उसको मन बिथोलिएको छ
सँगै निद्रा र भोक खोसिएको छ
अचेल उसको फोन पनि आउँदैन
यताबाट गर्दा पनि हत्तपत्त उठ्दैन...
दशा मन्छिएको सामान केही पनि लिनु हुन्न है । दशा सर्छ । दोबाटोमा कालो भाले पनि मन्छिनुपर्छ । त्यसको मासु पनि नखानू । त्यो भाले मैले लिएर गएँ भने मात्रै यहाँ बिरामीको भलो हुने साइत छ ।’
कहिले काहीँ दिमागमा नकारात्मक कुराले प्रश्रय पाउछ र उसकै जित हुन्छ। पुस्तक जसले मलाई ज्ञान दिएको थियो, तिनैलाई मैले फालेँ! घोर पश्चाताप लाग्छ। कही गएर क्षमा पूजा गर्न मिल्छ भने एकचोटि भन्न मन छ- माफ गर सरस्वती, कहिले काहीँ मानिसमा पागलपन सवार हुँदो रहेछ।