भोक लाग्ने प्रक्रिया के हुन्छ ?

भोक लाग्नु प्राकृतिक प्रक्रिया हो । भोक लाग्नु भनेको शरीरले खाना माग गर्नु हो । यो स्वस्थ रहेको सूचक पनि हो । भोक लाग्दा पेट खाली भएको महसुस हुने, टाउको दुख्ने, झर्को लाग्ने, ध्यान केन्द्रित गर्न नसक्ने हुन्छ । शरीर सञ्चालनका लागि विभिन्न हार्मोनको भूमिका भए जस्तै भोक लगाउने पनि विभिन्न हार्मोनहरू हुन्छन्, जसले शरीरमा […]