मुम्बई : अन्तत : भायकम १८ ले भारतको पहिलो एरियल एक्सन फिल्म निर्माण गर्ने औपचारिक घोषणा गरेको छ । ‘फाइटर’ नाममा बन्ने यो फिल्ममा ऋतिक रोशन र दीपिका पादुकोनको मुख्य भूमिका रहने कम्पनीले जनाएको छ ।
फिल्मलाई ‘ब्यांग ब्यांग’, ‘वार’ तथा ‘पठान’ निर्देशक सिद्धार्थ आनन्दले निर्द…