‘वार २’ को नायिकामा कियारा आडवाणी, हुनेछ ऋतिक र एनटीआरसँग सहकार्य

काठमाडौं । पछिल्ला अन्तर्वार्तामा भारतीय अभिनेत्री कियारा आडवाणीले आफ्नो सम्भावित ‘कास्टिङ’लाई लिएर बोलेकी छन् । यशराज फिल्म्सको यो आगामी फिल्ममा हृतिक रोशन र जुनियर एनटीआरसँग कियारा शीर्ष भूमिकामा देखिन लागेको चर्चा बलिउडमा गर्माएको छ । यो प्रोजेक्टमा बारेमा खुलेर कुरा नगरे पनि उनले एक्सन फिल्म गर्न र प्रतिभाशाली कलाकारसँग काम गर्न उत्साहित रहेको बताएकी छन् […]