अक्षय र टाइगर पहिलोपटक एउटै पर्दामा देखिँदै

बलिउड अभिनेता अक्षय कुमार र टाइगर श्रफ एउटै पर्दामा देखिने भएका छन्। अलि अब्बास जाफरको निर्देशनमा बन्ने एक्सन फिल्ममा अक्षय र टाइगर सँगै देखिने भएका हुन्। भारतीय सञ्चार माध्यमका अनुसार जाफर लामो समयदेखि दुई अभिनेतालाई लिएर एउटा एक्सन फिल्म बनाउने तयारीमा थिए। फिल्मका लागि पटकथा पाएसँगै फिल्मको तयारी सुरु भएको हो। यद्यपि, फिल्मको नाम र अन्य कलाकार भने पक्का भइसकेका छैनन्। यो फिल्म अक्षय र टाइगर एउटै पर्दामा देखिएको पहिलो फिल्म हुनेछ। यसअघि सन् २०१९ मा टाइगर र ऋतिक रोशनको मुख्य भूमि

सम्बन्धित सामग्री

टाइगर प्यालेस रिसोर्ट किनबेच शंकास्पद

लामो समयदेखि विवादमा रहेको ‘टाइगर प्यालेस रिसोर्ट’ खरिदविक्री शंकास्पद देखिएको भन्दै सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान थालेको छ। रूपन्देहीको तिलोत्तमा नगरपालिकास्थित पाँचतारे रिसोर्ट टाइगर प्यालेस रिसोर्ट हिमालयन टाइगर इन्भेस्टमेन्ट इंकले सञ्चालन गर्ने...

टाइगर कपको आम्दानी ९० लाख

पोखरा- पोखरामा माघ दोस्रो साता भएको टाइगर कपले साढे ५ लाख रुपैयाँ बचत गरेको छ। टाइगर ग्रुप अफ पोखरा नेपालले आयोजना गरेको तेस्रो संस्करणको टाइगर कप आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताबाट ५ लाख ५१ हजार ९४१ रुपैयाँ बचत गरेको हो। प्रतियोगिताबाट ९० लाख ६७ हजार ५५ रुपैयाँ आम्दानी भएको टाइगर ग्रुप […]

पोखराको टाइगर कप भलिबल माघमा हुने

काठमाडौं (हाम्रो खेलकुद)– टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा हुने टाइगर कप राष्ट्रिय/अन्तर्राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको तेस्रो संस्करण माघमा हुने भएको छ । टाइगर ग्रुपको प्रस्ताव अनुसार माघ ८ देखि १४ गते सम्म टाइगर कप सन्चालनका लागि नेपाल भलिबल संघले स्वीकृती प्रदान गरेको छ । संघको कात्तिक १५ गते बसेको कार्यसम्पादन समितिले टाइगर […]

टाइगर श्राफ र दिशा पटानीबीच ब्रेकअप

एजेन्सी । बलिउड अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानीको ब्रेकअप भएको छ । टाइगर र दिशा ६ वर्षदेखि प्रेम सम्बन्धमा थिए । तर, अहिले दुवै अलग भएका छन् । हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार पछिल्लो एक वर्षदेखि उनीहरूको सम्बन्धमा उतारचढाव आएको थियो । टाइगर र दिशाले आफ्नो सम्बन्धको आधिकारिक रूपमा कहिल्यै स्वीकार गरेनन् । तर, […]

नुवाकोटे टाइगर नयाँ च्याम्पियन

नुवाकोटे टाइगर चौथो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगितामा शनिबार च्याम्पियन बनेका छन्।

‘टाइगर ३’ को द्वन्द्वलाई ४० करोड

काठमाडौँ– बलिउड अभिनेता सलमान खानलाई दर्शकले दिएको अर्को उपनाम हो ‘टाइगर’ । एक था टाइगरमा देखिए यता उनलाई ‘टाइगर’ भन्न थलिएको हो । यिनै सलमान यसै फिल्मको तेस्रो संस्करणको छायांकनमा व्यस्त छन् ।‘टाइगर’ को तेस्रो फ्रेन्चाइजको तेस्रो फिल्म ‘टाइगर ३’ लाई फाइनल मिसन भनिएको छ । यसैले गर्दा यो फिल्म प्रतीक्षित छ ।  सलमान र […]

टाइगर कप भलिबलको तयारी पूरा

पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको जनाएको छ । टाइगर कप भलिबल पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा पौष २६ गतेबाट माघ १ […]

के सुटिङको क्रममा टाइगर घाइते भएकै हुन त ?

एजेन्सी, ७ पुस । बलिउड अभिनेता टाइगर श्राफ यतिबेला बेलायतमा आफ्नो आगामी एक्सन–थ्रिलर फिल्म ‘गणपत’ को सुटिङमा व्यस्त छन् । हालै फिल्मको सुटिङका क्रममा टाइगरको आँखामा चोट लागेको छ । टाइगर आफैंले आफ्नो सामाजिक सञ्जाल स्टोरीमा फिल्मको सेटबाट एउटा तस्बिर सेयर गरेर फ्यानहरूलाई यो जानकारी दिएका छन् । टाइगर श्राफले सेयर गरेको सेल्फीमा उनको देब्रे […]

टाइगर कप माघमा हुने, पुरस्कारमा दोब्बर बृद्धि

पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको टाइगर कप आमन्त्रण पुरुष तथा महिला राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप आगमी माघ दोस्रो सातादेखि आयोजना हुने भएको छ । आयोजक टाइगर ग्रुपले दोस्रो संस्करणको टाइगर कप आगमी माघको १० देखि १५ गतेसम्म पोखरा रंगशालामा गर्ने निर्णय गरेको हो । यसपटक पुरस्कार राशिमा पनि बृद्धि गरिएको आयोजकले जनाएको छ । […]

‘टाइगर ३’ मा कट्रीना कैफले करियरकै सबैभन्दा लामो एक्सन सिन गर्ने

एजेन्सी। बलिउड नायिका कट्रीना कैफले ‘टाइगर ३’ मा आफ्नो करियरकै सबैभन्दा लामो एक्सन सिन गर्ने भएकी छन्। यसअघिका सिरिज ‘एक था टाइगर’ र ‘टाइगर जिन्दा है’ मा पनि उनले केही एक्सन सिन गरेकी थिइन्। ‘टाइगर ३’ मा भने कट्रीनाको लागि नौला र फरक विशेष एक्सन सिनको योजना बनाइएको निर्माताले बताएका छन्। ‘टाइगर ३’ को मुख्य भूमिकामा भने सलमान खान रहनेछ।