प्रधानमन्त्री निवास बालुवाटारमा नागस्थानको स्थापना

काठमाडौं, २९ साउन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नागस्थानको स्थापना गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवाले आज नागस्थानको स्थापना गरी विधिवत रुपमा पूजा अर्चना गरेको तस्विर सार्वजनिक गरेकी छिन् । सामाजिक सञ्जालमार्फत उनले लेखेकी छिन्- आज नाग पञ्चमीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा नागस्थानको स्थापना गरि विधिवत रूप पूजा अर्चना गरेकी […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री दाहाल र देउवाबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीलाई भेट्न देउवा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासहित प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन ।...

अठार दिनपछि उठ्यो सिंहदरबारको फोहोर

काठमाडौँ महानगरपालिकाले १८ दिनपछि आज सिंहदरबार, प्रधानमन्त्री निवास बालुवाटार र राष्ट्रपति निवासको फोहोर व्यवस्थापन सुरु गरेको छ।...

पूर्व प्रधानमन्त्री देउवा बिहीबार भाडाको घरमा सर्ने

नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री निवास बालुवाटार पर्सि बिहीबार धुम्बाराही को भाडाको घरमा सर्न लागेको उनका निजी सचिव भानु देउवाले जानकारी दिएका छन ।...

जलविद्युत् र पर्यटनमा लगानी भित्र्याउन प्रधानमन्त्रीको आग्रह

आज प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका नेपालका लागि इन्डोनेशियाका राजदूत हेरु हारतान्तो सुबोलोसँगको भेटमा प्रधानमन्त्री देउवाले सो आग्रह गरेका हुन्।...

नगरकोट सडक बनाइदिन प्रधानमन्त्रीसँग माग

भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरको नेतृत्वमा प्रधानमन्त्री निवास बालुवाटार काठमाडौंमा पुगेको कार्यसमितिको प्रतिनिधिमण्डलले अन्य जिल्लाका १० वटा बुँंदाहरुका बारेमा पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गरएका छन्।...

अमेरिकी राजदूतसँगको छलफललगत्तै ओली बालुवाटारमा

नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीसँग छलफल लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

बहिर्गमित जनमुक्ति सेनाले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटे

बहिर्गमित जनमुक्ति सेना नेपाल प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटर आफ्नाे मुद्दाको बारेमा ध्यानाकर्षण गराएको छ। शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटार भेटेर उनिहरूले आफ्ना मुद्दाका बारेमा ध्यानाकर्षण गराएका हुन्।