बहिर्गमित जनमुक्ति सेनाले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटे

बहिर्गमित जनमुक्ति सेना नेपाल प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटर आफ्नाे मुद्दाको बारेमा ध्यानाकर्षण गराएको छ। शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटार भेटेर उनिहरूले आफ्ना मुद्दाका बारेमा ध्यानाकर्षण गराएका हुन्।