तयारी अवस्थामा अस्पताल

कोरोना महामारीको त्रास बढेसंगै केही दिन अगाडी पूर्व तयारी भन्दै चारवटा कोठालाई आइसोलेसन कक्षका रुपमा र जिल्ला अस्पताल रोल्पामा नेपाली सेनाको सहयोगमा टेन्ट पनि तयार गरिएको छ। स्थानीय प्रशासक र जनप्रतिनिधिहरुले मंगलबार तयारी अवस्थाका बारेमा अस्पतालमै पुगेर जानकारी लिएका थिए। त्यसैगरि अस्पतालले पनि अन्य तयारी गरिएको बताएको छ।

सम्बन्धित सामग्री

भूकम्पबाट घाइतेको उपचारका लागि वीर अस्पताल र ट्रमा सेन्टर तयारी अवस्थामा

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतले दुबै अस्पतालका एम्बुलेन्सहरुलाई त्रिभुवन विमानस्थलमा पठाइएको र वीर तथा ट्रमा सेन्टरमा इमरजेन्सी, ओटी र आईसीयू तयारी अवस्थामा राखिएको बताए।

फोरेन्सिक जाँच र शव पहिचानका लागि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पोखरा विमान घटनामा शव परीक्षणलगायत स्वास्थ्य उपचारको व्यवस्था गर्न काठमाडौँ उपत्यकाका ‘हव’ अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।  मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले स्वास्थ्य आपतकालीन कार्य

कोभिडको तेस्रो लहर आए पनि पुरानो मेडिकल कलेज तयारी अवस्थामा छ : डा. मनोहर प्रधान

कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेजका) आवासीयनिर्देशक डा. मनोहर प्रधानले कोभिड १९ को तेस्रो लहर आएपनिआफूहरू तयारी अवस्थामा रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो “तेस्रो लहरमा बच्चामा बढी प्रभाव पार्छ कि भन्ने छ । हामीत्यहीअनुसार तयरीमा छौं ।” उनले विकसितमुलुकहरूले विकास गरेको र विश्व स्वास्थ्य संगठनले तयार गरेको प्रोटोकल र स्वास्थ्यमन्त्रालयले दिएको […]

निपाह भाइरस : १ सय १८ अस्पताललाई तयारी अवस्थामा बस्न मन्त्रालयको निर्देशन

भारतको केरलामा देखिएको निपाह भाइरस नेपालमा पनि फैलने जोखिम भएको भन्दै मन्त्रालयले परीक्षणको लागि अस्पताल र स्वास्थ्य संस्थाहरूलाई तयारी अवस्थामा बस्न निर्देशन दिएको हो ।

२० शैय्याको कोभिड विशेष अस्पताल सञ्चालनमा

धनुषा। गणेशमान चारनाथ नगरपालिकाले २० शैय्याको कोभिड विशेष अस्पताल सञ्चालनमा ल्याएको छ। कोरोना सङ्क्रमितको उपचारका लागि नगरपालिकाले अक्सिजनसहित सम्पूर्ण सुविधा भएको अस्पताल सञ्चालनमा ल्याएको हो। अस्पताल सञ्चालनका लागि नगरपालिकाले एक एमबिबिएस चिकित्सक, एक स्टाफ नर्स, दुई कार्यालय सहयोगी र एक नगर प्रहरी खटाइएको नगरप्रमुख रामबाबु यादवले बताए। अस्पतालमा १३ वटा अक्सिजन सिलिन्डर तयारी अवस्थामा रहेको छ। रासस

२० शैय्याको कोभिड विशेष अस्पताल सञ्चालनमा

धनुषा। गणेशमान चारनाथ नगरपालिकाले २० शैय्याको कोभिड विशेष अस्पताल सञ्चालनमा ल्याएको छ। कोरोना सङ्क्रमितको उपचारका लागि नगरपालिकाले अक्सिजनसहित सम्पूर्ण सुविधा भएको अस्पताल सञ्चालनमा ल्याएको हो। अस्पताल सञ्चालनका लागि नगरपालिकाले एक एमबिबिएस चिकित्सक, एक स्टाफ नर्स, दुई कार्यालय सहयोगी र एक नगर प्रहरी खटाइएको नगरप्रमुख रामबाबु यादवले बताए। अस्पतालमा १३ वटा अक्सिजन सिलिन्डर तयारी अवस्थामा रहेको छ। रासस

बर्दियाका अधिकांश स्थानीय तहमा कोभिड अस्पताल‚ तयारी अवस्थामा एम्बुलेन्स

बर्दिया : कोरोना संक्रमण दर तीव्र फैलिँदै गएपछि बर्दियाका स्थानीय सरकार महामारीे रोकथाम तथा नियन्त्रणमा जुटेका छन्। आठवटा स्थानीय तहले संक्रमण समुदाय स्तरमा फैलन नदिन विभिन्न योजना बनाएर काम गरिरहेका छन्।संक्रमितलाई छिटो अस्पताल पु¥याउने, गम्भीर प्रकृतिका बिरामीलाई बाँकेसँग समन्वय गरेर शय्या मिलाउने लगायतका कामसँगै अस्थायी कोभिड अस्पताल पनि गरिरहेका छन्।ठाकुरबाबा नगरपालिकाले संक्रमितलाई अस्पतालसम्म लैजान दुईवटा एम्बुलेन्स तयारी अवस्थामा राखेको छ। यस्तै‚ एम्बुलेन्स अभाव भए उपप्रमुख कृष्

कोभिड अस्पताललाई तयारी अवस्थामा राखेका छौं : मन्त्री राई

विराटनगर / प्रदेश १ की सामाजिकविकास मन्त्रीउषाकला राईले कोभिड अस्पताललाई तयारी अवस्थामा राखिएको बताएकी छन् । प्रदेश १ मा कोरोना संक्रमण बढ्दै गएपछि कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रलाई तयारी अवस्थामा राखिएको उनले बताइन् । आज विहान कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रको अनुगमन गर्दै उनले तत्कालकालागि १८० वेड तयारी अवस्थामा रहेको बताइन् ।आवस्यकता अनुसार... The post कोभिड अस्पताललाई तयारी अवस्थामा राखेका छौं : मन्त्री राई appeared first on Purbeli News.

दोस्रो लहरको त्रासः ब्युँताउन थालियो कोभिड अस्पताल

कोरोनाभाइरस संक्रमणको जोखिम फेरि बढेसँगै आवश्यक भौतिक संरचना ब्युँताउन थालिएको छ । स्थानीय तह र प्रशासनले कोभिड अस्पताल, क्वारेन्टिनदेखि आइसोलेसनसम्म पुनः सञ्चालन गर्ने तयारी थालेका छन् ।प्रदेश १ सरकारले विराटनगर–१० मा सञ्चालन गरेको कोभिड–१९ अस्पताल कोरोना संक्रमण शून्य अवस्थामा झरेसँगै बन्द थियो । तर, फेरि संक्रमणको जोखिम देखिएकाले करारका कर्मचारी पुनः खटाउने तयारी गरिएको सामाजिक विकास मन्त्रालयले प्राविधिकसहित चिकित्सकसँग छलफल सुरु गरेको छ,’ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख